एसिया कप राइजिङ स्टार्समा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा नेपालको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले नेपाल पहिलो चरणबाटै बाहिरिनुमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्धको कमजोर ब्याटिङ मुख्य कारण रहेको बताएका छन् । यद्यपि, उनले बलिङमा भने नेपालको प्रदर्शनलाई सकारात्मक रूपमा लिएका छन् । ‘हामीले बलिङमार्फत नेपालले विश्वका जुनसुकै स्तरीय टोलीलाई पनि चुनौती दिन सक्छ भन्ने सन्देश दिएका छौँ,&rsqu...
‘बलिङबाट विश्वका जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ’ : सन्दीप लामिछाने

Read Complete Original Article
Published originally on फरकधार






