Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पारिश्रमिक विवादले भर्जिन अस्ट्रेलियाको उडान सेवा प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
पारिश्रमिक विवादले भर्जिन अस्ट्रेलियाको उडान सेवा प्रभावित
Photo / Coverage: फरकधार

पारिश्रमिक र काम गर्ने सर्तसम्बन्धी विवाद चर्किएपछि अस्ट्रेलियाको हवाई सेवा कम्पनी भर्जिन अस्ट्रेलियाका कर्मचारीहरू हडतालमा उत्रिएका छन् । बिहीबार सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडका प्रमुख विमानस्थलमा कर्मचारीले चरणबद्ध रूपमा काम रोकेपछि यात्रुहरूलाई सम्भावित ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिइएको छ । अस्ट्रेलियाली सेवा मजदुर सङ्घको प्रतिनिधित्वमा रहेका विमानस्थलका कर्मचारीले बिहान र साँझको व्यस्त समयमा केही घण्टाका लागि काम रोकेका हुन् । उनीहरू मुख्यतः यात्रुको दर्ता, सामान व्यवस्थापन तथा विमानमा चढाउने काममा संलग्न कर्मचारी ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तीन दशकपछि एउटै पर्दामा फर्किँदै भुवन केसी र अर्जुनजंग शाही
PoliticsJust now

तीन दशकपछि एउटै पर्दामा फर्किँदै भुवन केसी र अर्जुनजंग शाही

नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो । तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले ...

फरकधार
बागमती प्रदेश सभाको बैठक बस्दै
PoliticsJust now

बागमती प्रदेश सभाको बैठक बस्दै

सरिता दाहालहेटौडा, मंसिर १० गते। बागमती प्रदेशसभामा मुख्यमन्त्रीको रुपमा किरण थापा मगर आउनु भएपछि पहिलो पटक प्रदेश सभा बैठक बस्ने भएको छ। बागमती प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत... ...

गोरखापत्र
‘बलिङबाट विश्वका जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ’ : सन्दीप लामिछाने
PoliticsJust now

‘बलिङबाट विश्वका जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ’ : सन्दीप लामिछाने

एसिया कप राइजिङ स्टार्समा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा नेपालको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले नेपाल पहिलो चरणबाटै बाहिरिनुमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्धको कमजोर ब्याटिङ मुख्य कारण रहेको बताएका छन् । यद्यपि, उनले बलिङमा भने नेपालको प्रदर्शनलाई सकारात्मक रूपमा लिएका छन् । ‘हामीले बलिङमार्फत नेपालले विश्वका जुनसुकै स्तरीय टोलीलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement