कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपाल यूएईसँग विजयी भएको थियो भने भारत र पाकिस्ता ‘ए’ भने पराजित भएको थियो । एसिया कप राइजिङ स्टार्समा खराब प्रदर्शन गरेको नेपालको ध्यान विश्वकप क्वालिफायर प्लेअफमा केन्द्रित हुनेछ । प्रतियोगिता यही ...
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

Read Complete Original Article
Published originally on फरकधार






