पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट लिएको बिदाइलाई लिएर स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले असन्तुष्टि जनाएका छन् । उनले रोनाल्डोजस्ता महान् खेलाडीले सम्मानजनक बिदाइ पाउनुपर्ने भन्दै पोर्चुगिज फुटबल महासंघलाई त्यसका लागि पहल गर्न आग्रह गरेका छन् । ब्राजिलका पूर्वफुटबलर रोमारियोसँगको एक अन्तर्वार्ताका क्रममा ग्वार्डिओलाले रोनाल्डोको अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुन नहुने बताएका हुन् । उनका अनुसार रोनाल्डोको योगदान र उपलब्धिलाई ध्यानमा राख्दै पोर्चुगलले उनलाई भव्य बिदाइ दिनुपर्छ । ‘पोर्चुगिज फुटबल...
रोनाल्डोलाई भव्य बिदाइ दिन पोर्चुगललाई ग्वार्डिओलाको आग्रह

Read Complete Original Article
Published originally on फरकधार






