दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको हो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा विपिन रावलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३५ बलमा ६० रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याए । खेलको सुरुवातमै ओपनर दिनेश रावत पहिलो बलमै आउट भएपछि कर्णाली दबाबमा परेको थियो । तर, विपिनले सम्हालिएको ...
राष्ट्रिय खेलकुदमा कर्णालीको विजयी सुरुवात, सुदूरपश्चिम ६ विकेटले पराजित

Read Complete Original Article
Published originally on फरकधार






