Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवा पक्षको सभापतिमा निधिको दाबी, शशांकसँग मागे सहयोग
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षको महाधिवेशनमा पुराना नेता बिमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने भएका छन् । निधिले आफूले उम्मेदवारी दिने जानकारी आफू निकट नेतालाई गराएका हुन् । देउवाले अहिलेसम्म सभापतिमा कसलाई अगाडि सार्छन् भन्ने निर्णय भइसकेको छैन तर देउवाको इच्छा हेर्दा शशांक कोइरालालाई सभापतिमा अगाडि सार्ने स्थिति देखिन्छ। तर विमलेन्द्रले शशांकलाई पनि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रोनाल्डोलाई भव्य बिदाइ दिन पोर्चुगललाई ग्वार्डिओलाको आग्रह
PoliticsJust now

रोनाल्डोलाई भव्य बिदाइ दिन पोर्चुगललाई ग्वार्डिओलाको आग्रह

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट लिएको बिदाइलाई लिएर स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले असन्तुष्टि जनाएका छन् । उनले रोनाल्डोजस्ता महान् खेलाडीले सम्मानजनक बिदाइ पाउनुपर्ने भन्दै पोर्चुगिज फुटबल महासंघलाई त्यसका लागि पहल गर्न आग्रह गरेका छन् । ब्राजिलका पूर्वफुटबलर रोमारियोसँगको एक अन्तर्वार्ताका क्रममा ग्वार्डिओलाले रोनाल्डोको अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुन नहुने बताएका हुन् । उनका अनुसार रोनाल्डोको योगदान र उपलब्धिलाई ध्यानमा ...

फरकधार
राष्ट्रिय खेलकुदमा कर्णालीको विजयी सुरुवात, सुदूरपश्चिम ६ विकेटले पराजित
PoliticsJust now

राष्ट्रिय खेलकुदमा कर्णालीको विजयी सुरुवात, सुदूरपश्चिम ६ विकेटले पराजित

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको हो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा विपिन रावलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३५ बलमा ६० रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याए । खेलको ...

फरकधार
मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
PoliticsJust now

मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको हो । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । यसअघि सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी तथा संगठित ...

फरकधार
एनपिएल खेलेका वार्नर आइपिएल अक्सनमा
PoliticsJust now

एनपिएल खेलेका वार्नर आइपिएल अक्सनमा

विश्व क्रिकेटका चर्चित ओपनर डेविड वार्नर फेरि इन्डियन प्रिमियर लिग (आइपिएल) मा फर्किने तयारीमा छन् । अस्ट्रेलियाका पूर्वकप्तान वार्नरले आइपिएल २०२७ को मिनी अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । अझ रोचक कुरा, नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत सहभागिता जनाइसकेका वार्नरलाई अब आइपिएलको कुन फ्रेन्चाइजले आफ्नो टोलीमा भित्र्याउला भन्ने चासो बढेको छ । ४० वर्षीय वार्नरले अक्सनका लागि आफ्नो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement