रोमानियामा कामविहीन बनेका ६ सयभन्दा बढी श्रमिक, क्रोएसियाबाट ग्रीस पुग्न बाध्य अर्जुन गुरुङ र बुल्गेरियाको नाममा ठगिएका राजेश कार्कीका अनुभवले एउटै प्रश्न उठाउँछन्– लाखौं रुपैयाँ खर्चेर युरोप पुगेका नेपाली श्रमिकको रोजगारी र सुरक्षाको जिम्मेवारी कसले लिने ?
युरोपमा रोजगारीको सपना कसरी बन्दै छ ऋणको पासो ?

Read Complete Original Article
Published originally on कान्तिपुर






