Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

Politics News

Politics Desk•Governance, parliamentary updates, policy and elections
Filtered by Provider:काठमाण्डुपाटी(16 stories)
Clear filter

काठमाण्डुपाटी - POLITICS FEED

Showing 16 stories
कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने
Politics2d ago

कांग्रेस बैठकका ६ एजेन्डा, स्थानीय निर्वाचनदेखि विपद्पछिको पुनर्निर्माणसम्म छलफल हुने

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनको आगामी कार्यभारदेखि स्थानीय निर्वाचन र विपद्पछिको पुन:स्थापनासम्मका विषयमा छलफल हुने भएको छ । मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ६ वटा एजेन्डा प्रस्तुत गरेका हुन् । बैठकका एजेन्डामा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ […] ...

काठमाण्डुपाटी
कोशीको मुख्यमन्त्रीबाट हिक्मतलाई हटाउन शेरधन फेरि सक्रिय
Politics2d ago

कोशीको मुख्यमन्त्रीबाट हिक्मतलाई हटाउन शेरधन फेरि सक्रिय

काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका नेता शेरधन राई फेरि सक्रिय भएका छन् । केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीबाट हटाउने प्रयासमा राईले महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर त्यसबेला ओलीले तत्कालका लागि कार्कीको पद जोगाइदिएका थिए । अहिले फेरि राई मुख्यमन्त्री परिवर्तनको पहलमा जुटेको एमालेका […] ...

काठमाण्डुपाटी
अफवाहमा नलाग्नुस्, स्थानीय निर्वाचन मेरै नेतृत्वमा जान्छ : गगन थापा
Politics2d ago

अफवाहमा नलाग्नुस्, स्थानीय निर्वाचन मेरै नेतृत्वमा जान्छ : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताका विषयमा अफवाहमा नलाग्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकलाई सम्बोधन गर्दै थापाले संसद् पुन:स्थापना हुन्छ भन्नु र कांग्रेसको आधिकारिकता फेरिन्छ भन्नु उस्तै रहेको उल्लेख गरे । उनले फागुन २१ गतेको निर्वाचनमा आफूले नै टिकट दिएर निर्वाचन सम्पन्न भइसकेकाले अब स्थानीय तहको निर्वाचन […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमण : तीन पूर्वपरराष्ट्रमन्त्रीले देखेका उपलब्धि र कमजोरी
Politics2d ago

बालेनको भारत भ्रमण : तीन पूर्वपरराष्ट्रमन्त्रीले देखेका उपलब्धि र कमजोरी

काठमाण्डु- दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन्। करिब साढे २५ घण्टे भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति द्रौपती मूर्मूसँग द्विपक्षीय भेटवार्ता गरे। दुई देशबीच लामो समयदेखि चर्चामा रहेका विकास आयोजना, ऊर्जा, व्यापार, पारवहन र हवाई सम्पर्कका विषयमा सहमति तथा समझदारी भएका छन्। केही […] ...

काठमाण्डुपाटी
स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड
Politics2d ago

स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनजस्तो स्थानीय तहको निर्वाचन नहुने उल्लेख गरेका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पहिलाको जस्तो हुरी–बतास आउन सम्भावना नरहेको उल्लेख गरे । ‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, […] ...

काठमाण्डुपाटी
पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्
Politics2d ago

पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। उनले अर्कातिर कांग्रेसका नाममा अलग्गै समूह चलाएका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार अभिव्यक्ति दिन सुझाएका छन्। मंगलबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकलाई सानेपामा सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक विषयमा […] ...

काठमाण्डुपाटी
Sponsored StoryAd
सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा
Politics2d ago

सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्। सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए। ‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ। उहाँहरू पनि तयारी गरिरहनुभएको देखिन्छ,’ अर्यालले […] ...

काठमाण्डुपाटी
भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल
Politics2d ago

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल

काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन्। प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली […] ...

काठमाण्डुपाटी
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
Politics2d ago

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाण्डु– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल
Politics3d ago

प्रधानमन्त्री बालेनको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा महत्वपूर्ण छलफल तथा सहमति भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचनपछि […] ...

काठमाण्डुपाटी
एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा
Politics3d ago

एयरपोर्टको बिदाइ विवादित बनेपछि मन्त्री विराजभक्त चम्किलो ज्याकेट लगाएर बालेनको स्वागतमा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणमा जाँदा विमानस्थलको सुरक्षा प्रोटोकल उल्लंघन गरेको भन्दै चर्को आलोचना खेपेका कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ यसपटक भने चम्किलो रिफ्लेक्टिभ ज्याकेट लगाएर प्रधानमन्त्री शाहको स्वागतमा विमानस्थल पुगेका छन् । प्रधानमन्त्री शाह भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा सोमबार राति श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाज पार्किङ क्षेत्र (एप्रोन एरिया) मा […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह
Politics3d ago

प्रधानमन्त्री बालेनको भारत भ्रमण सफल भयो : पूर्वमहामन्त्री शाह

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य भूपदेव शाहले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने भारतको राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच सांस्कृतिक तथा आर्थिक सहकार्यका लागि विश्वासको वातावरण निर्माण गरेको उल्लेख गरेका छन् । उनले दक्षिण […] ...

काठमाण्डुपाटी
Sponsored StoryAd
स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा
Politics3d ago

स्थानीय र प्रदेश चुनावमा एमालेसँग सहकार्य गर्ने प्रचण्डको घोषणा

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय र प्रदेशसभा निर्वाचनमा नेकपा र एमालेबीच सहकार्य हुने बताएका छन्। आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा बाम गठबन्धनको सहकार्य हुने प्रचण्डको संकेत छ। एमाले र नेकपाबीच सदन र सडकमा सहकार्य गर्ने सहमति भइसकेको प्रचण्डको दाबी छ। गोरखा पुगेर प्रचण्डले अरु बाम शक्तिहरूसँग पनि सहकार्यको लागि छलफल […] ...

काठमाण्डुपाटी
शशांकले गगन थापालाई चिन्दिन भनेपछि…
Politics3d ago

शशांकले गगन थापालाई चिन्दिन भनेपछि…

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आफूले नचिन्ने दाबी शशांक कोइरालाले गरेका छन् ।सोमबार रुपन्देही जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले थापालाई आफूले नचिन्ने बताएका हुन् । कांग्रेसका नाममा छुट्टै गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षका नेता रहेका कोइरालाले गगन थापालाई नचिन्ने बताए । उनले भने ‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ […] ...

काठमाण्डुपाटी
आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि
Politics3d ago

आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्नै पार्टीका अर्का सांसद केपी खनालसँग असन्तुष्ट बनेकी छन्। जनताको एउटा मुद्दाका विषयमा छलफल गर्न फोन गर्दा खनालले सामान्य फोन नउठाउने र ह्वाट्सएपबाट मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएपछि तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्। धादिङ–१ बाट निर्वाचित तामाङले कैलाली–२ का सांसद खनाललाई एउटा जनमुद्दाका विषयमा […] ...

काठमाण्डुपाटी
रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित
Politics4d ago

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ। प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै […] ...

काठमाण्डुपाटी
Advertisement

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement