Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

शशांकले गगन थापालाई चिन्दिन भनेपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram
शशांकले गगन थापालाई चिन्दिन भनेपछि…
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आफूले नचिन्ने दाबी शशांक कोइरालाले गरेका छन् ।सोमबार रुपन्देही जिल्ला अधिवेशनमा बोल्दै कोइरालाले थापालाई आफूले नचिन्ने बताएका हुन् । कांग्रेसका नाममा छुट्टै गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षका नेता रहेका कोइरालाले गगन थापालाई नचिन्ने बताए । उनले भने ‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विमानभित्र बिरालो फुत्किएपछि रोकियो उडान
PoliticsJust now

विमानभित्र बिरालो फुत्किएपछि रोकियो उडान

अमेरिकाको बोस्टनस्थित लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा बिरालोका कारण यात्रुवाहक विमानको उडान प्रभावित भएको छ । उडान भर्ने तयारीमा रहेको विमानभित्र यात्रुले ल्याएको बिरालो पिँजडाबाट फुत्किएपछि विमान केही समय रोक्नुपरेको हो । डेल्टा एयरलाइन्सको उडान नम्बर २७०६ बोस्टनबाट फ्लोरिडाको टाम्पातर्फ जाँदै थियो । शुक्रबार बिहान करिब ७ बजे विमान उडानका लागि अघि बढिरहेका बेला क्याबिनभित्र बिरालो फुत्किएको थियो । त्यसपछि विमानका पाइलटले एयर ...

फरकधार
नेपाल छाड्दै एन्ड्रयु, भन्छन्-‘नेपाल, तिमीमा मेरो मुटु छ’
PoliticsJust now

नेपाल छाड्दै एन्ड्रयु, भन्छन्-‘नेपाल, तिमीमा मेरो मुटु छ’

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन् । लियोनार्डले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपिएलको तेस्रो संस्करण आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक रहेको बताएका छन् । प्रतियोगिताका क्रममा प्राप्त अनुभव, माया र सम्झनाहरू जीवनभर आफूसँग रहने उनको भनाइ छ । ‘यो महिनामध्ये सबैभन्दा अविस्मरणीय महिना रह्यो । जीवनभर सम्झनलायक यादहरू बोकेर ...

फरकधार
राजघाट पुगेर प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण
PoliticsJust now

राजघाट पुगेर प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहेका ...

फरकधार
आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि
PoliticsJust now

आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्नै पार्टीका अर्का सांसद केपी खनालसँग असन्तुष्ट बनेकी छन्। जनताको एउटा मुद्दाका विषयमा छलफल गर्न फोन गर्दा खनालले सामान्य फोन नउठाउने र ह्वाट्सएपबाट मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएपछि तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्। धादिङ–१ बाट निर्वाचित तामाङले कैलाली–२ का सांसद खनाललाई एउटा जनमुद्दाका विषयमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement