Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्नै पार्टीका अर्का सांसद केपी खनालसँग असन्तुष्ट बनेकी छन्। जनताको एउटा मुद्दाका विषयमा छलफल गर्न फोन गर्दा खनालले सामान्य फोन नउठाउने र ह्वाट्सएपबाट मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएपछि तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्। धादिङ–१ बाट निर्वाचित तामाङले कैलाली–२ का सांसद खनाललाई एउटा जनमुद्दाका विषयमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल छाड्दै एन्ड्रयु, भन्छन्-‘नेपाल, तिमीमा मेरो मुटु छ’
PoliticsJust now

नेपाल छाड्दै एन्ड्रयु, भन्छन्-‘नेपाल, तिमीमा मेरो मुटु छ’

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन् । लियोनार्डले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपिएलको तेस्रो संस्करण आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक रहेको बताएका छन् । प्रतियोगिताका क्रममा प्राप्त अनुभव, माया र सम्झनाहरू जीवनभर आफूसँग रहने उनको भनाइ छ । ‘यो महिनामध्ये सबैभन्दा अविस्मरणीय महिना रह्यो । जीवनभर सम्झनलायक यादहरू बोकेर ...

फरकधार
राजघाट पुगेर प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण
PoliticsJust now

राजघाट पुगेर प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहेका ...

फरकधार
द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा
PoliticsJust now

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन् । वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् ...

फरकधार
​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]
PoliticsJust now

​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]

उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ । बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो ।  ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement