प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीचको सम्बन्धको समीक्षा तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल गर्न दुवै प्रधानमन्त्री हैदरावाद हाउस पुगेका हुन् । वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्यसम्बन्धी समझदारीपत्र ...
द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

Read Complete Original Article
Published originally on फरकधार





![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-18_f4cf4ae7_1hge2cHfV0.jpg)
