काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनजस्तो स्थानीय तहको निर्वाचन नहुने उल्लेख गरेका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पहिलाको जस्तो हुरी–बतास आउन सम्भावना नरहेको उल्लेख गरे । ‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, […]
स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






