Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

गगन थापाले भने- अब सरकारका कमजोरीमा कांग्रेस मौन बस्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाले भने- अब सरकारका कमजोरीमा कांग्रेस मौन बस्दैन
Photo / Coverage: फरकधार

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए ।  उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । संसद्बाट पारित भएर राष्ट्रिय सभामा अड्किएको कानुनलाई ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड
PoliticsJust now

स्थानीय तह निर्वाचनमा संघको जस्तो हुरी–बतास आउँदैन : संयोजक प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनजस्तो स्थानीय तहको निर्वाचन नहुने उल्लेख गरेका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहमा पहिलाको जस्तो हुरी–बतास आउन सम्भावना नरहेको उल्लेख गरे । ‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, […] ...

काठमाण्डुपाटी
दुईतर्फी हवाई रुटले भैरहवामा जाग्यो आशा, कार्यान्वयनमा निजी क्षेत्रको संशय
PoliticsJust now

दुईतर्फी हवाई रुटले भैरहवामा जाग्यो आशा, कार्यान्वयनमा निजी क्षेत्रको संशय

नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।  प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा समेटिएको सहमतिलाई पर्यटन र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण उपलब्धिका रुपमा लिइए पनि यसको कार्यान्वयन र प्राविधिक अवरोध हट्नेमा भने निजी क्षेत्रले संशय व्यक्त गरेको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको ...

फरकधार
मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल
PoliticsJust now

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल

मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो । बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार ...

फरकधार
युएईविरुद्ध वैभव सूर्यवंशीले बनाए २८ बलमै विस्फोटक शतक
PoliticsJust now

युएईविरुद्ध वैभव सूर्यवंशीले बनाए २८ बलमै विस्फोटक शतक

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ का १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले यूएईविरुद्ध विस्फोटक शतकीय पारी खेलेका छन् । सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गरेका हुन् । उनले आफ्नो आक्रामक इनिङ्समा चार चौका र १४ छक्का प्रहार गरे । यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा भारत ‘ए’ ले आक्रामक ब्याटिङ गरिरहेको छ । यो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement