Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त
Photo / Coverage: लोकपथ

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार र संस्थागत विकासलाई थप प्रभावकारी बनाउन ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हुलास फिनसर्भले सवारीसाधन तथा विभिन्न विद्युतीय सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गाजा पुनर्निर्माणमा महिला र युवाको सहभागिता आवश्यक : गुटेरेस
Latest NewsJust now

गाजा पुनर्निर्माणमा महिला र युवाको सहभागिता आवश्यक : गुटेरेस

• संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको पुनर्निर्माण प्यालेस्टिनी जनताको नेतृत्वमा हुनुपर्ने बताएका छन्। • पुनर्निर्माणमा भौतिक संरचना मात्र होइन, सामाजिक पुनःस्थापना र नागरिकको जीवनस्तर सुधारमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन्। • गुटेरेसले इजरायलको कब्जा अन्त्य र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको प्राथमिकता हुनुपर्ने बताएका छन्। ...

नेपालबहस
जबरजस्ती करणीको आरोपमा हेटौंडामा चिकित्सक पक्राउ
Latest NewsJust now

जबरजस्ती करणीको आरोपमा हेटौंडामा चिकित्सक पक्राउ

पक्राउ पर्नेमा हेटौंडा अस्पतालमा कार्यरत ३१ वर्षीय प्रियम यादव रहेका छन्। सप्तरीको विष्णुपुरका यादव हाल हेटौंडा पशुपतिनगर नजिक डेरा गरी बस्दै आएका थिए। ...

कान्तिपुर
अब विपद्का बेला मोबाइलमा बज्नेछ विशेष साइरन, नेपालमै बन्यो सेल ब्रोडकास्ट
Latest NewsJust now

अब विपद्का बेला मोबाइलमा बज्नेछ विशेष साइरन, नेपालमै बन्यो सेल ब्रोडकास्ट

बाढी, पहिरो, भूकम्प वा अन्य विपद्को जोखिम देखिएमा अब प्रभावित क्षेत्रका मोबाइल फोनमा एकैपटक चेतावनी सन्देश पठाउन सकिने प्रविधि नेपालमै विकास गरिएको छ। गृह मन्त्रालयको पहलमा विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ। विपद्का बेला नागरिकलाई छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्‍याउने उद्देश्यले विकास गरिएको यो ... ...

नेपालखबर
सूर्यवंशीको विस्फोटक दोहोरो शतकमा यूएईमाथि भारतको विशाल जित
Latest NewsJust now

सूर्यवंशीको विस्फोटक दोहोरो शतकमा यूएईमाथि भारतको विशाल जित

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’ ले यूएईमाथि एकतर्फी जित हात पारेको छ । १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतकप्रेरित भारतले यूएईले दिएको २५० रनको लक्ष्य केवल १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यस जितसँगै भारत ‘ए’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्कोतर्फ लगातार तीन खेलमा पराजित भएको यूएई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement