
भारी हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार
सुर्खेत । माथिल्लो डोल्पामा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । तीन महिला र तीन पुरुष पर्यटक १४ कात्तिकदेखि हिमाली क्षेत्रमा सम्पर्कविहीन भएका थिए । उनीहरू आवश्यक प्रशासनिक अनुमति नलिई जोखिमपूर्ण हिमाली बाटो हुँदै डोल्पा पुगेका थिए । डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू नुमला र […] ...



















