Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
लोकपथ

लोकपथ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from लोकपथ.

NEPAL NEWS FROM लोकपथ

Loaded 20 articles
१८ घण्टामै ‘आ बाट आमा-२’को ट्रेलरले पायो १७ लाखभन्दा बढी भ्युज
ताजा खबरJust now

१८ घण्टामै ‘आ बाट आमा-२’को ट्रेलरले पायो १७ लाखभन्दा बढी भ्युज

काठमाडौं । चलचित्र ‘आ बाट आमा–२’को ट्रेलर सार्वजनिक भएको १८ घण्टामै १७ लाखभन्दा बढी पटक हेरिएको छ । पल शाह मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । पारिवारिक प्रेम र सम्बन्धको कथा समेटिएको ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । ट्रेलरमा पल शाह, विपना थापा, मलिका महत, आकाश श्रेष्ठ र प्रदीप […] ...

लोकपथ
खल्तीले सार्वजनिक गर्‍यो ६ नयाँ सेवा
ताजा खबरJust now

खल्तीले सार्वजनिक गर्‍यो ६ नयाँ सेवा

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा ६ वटा नयाँ सेवा सार्वजनिक गरेको छ । डिजिटल भुक्तानीसँगै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले कम्पनीले नयाँ सेवा ल्याएको हो । फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज […] ...

लोकपथ
जेटुरका नयाँ एसयूभी T1 र T2 को प्रि-बुकिङ खुला, मूल्य कति ?
ताजा खबरJust now

जेटुरका नयाँ एसयूभी T1 र T2 को प्रि-बुकिङ खुला, मूल्य कति ?

काठमाडौं । दशैंको अवसरमा थापाथलीस्थित जेटुर शोरुममा विशेष पूजापाठ सम्पन्न भएको छ । यस अवसरमा नेपालमा जेटुरका नयाँ एसयूभी मोडल T1 र T2 को प्रि-बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा जेटुर T1 प्लग-इन हाइब्रिड (PHEV) भेरियन्टमा उपलब्ध हुनेछ। यसको मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, […] ...

लोकपथ
अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् । अर्थमन्त्री वाग्लेले बैठकका क्रममा १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । बैठकमा विश्वभरका अर्थमन्त्रीहरू सहभागी हुनेछन् । वाग्ले मंगलबार […] ...

लोकपथ
अब वारेसनामाबाटै सवारी दर्ता र नामसारी गर्न सकिने
ताजा खबरJust now

अब वारेसनामाबाटै सवारी दर्ता र नामसारी गर्न सकिने

काठमाडौं । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी आफैँ यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारीसाधन दर्ता तथा नामसारी गर्न सकिनेछ । सवारीसाधन खरिदकर्ताले वारेसनामा दिएको व्यक्ति आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भएर दर्ता […] ...

लोकपथ
कुमारी बैंकले बिक्रीमा ल्यायो ५ हजार २५४ कित्ता संस्थापक शेयर
OthersJust now

कुमारी बैंकले बिक्रीमा ल्यायो ५ हजार २५४ कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंकले ५ हजार २५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर खरिद गर्ने अवसर खुला गरेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा […] ...

लोकपथ
धनगढीमा खुल्यो चाङ्गानको नयाँ शोरुम, नेभो क्यु-०५ सार्वजनिक गरिँदै
ताजा खबरJust now

धनगढीमा खुल्यो चाङ्गानको नयाँ शोरुम, नेभो क्यु-०५ सार्वजनिक गरिँदै

धनगढी । चाङ्गान गाडीको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु वृद्धी अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि आधिकारिक डिलर रहेको ग्लोबल प्रालिको नयाँ शोरुमको उद्घाटन शिक्षाविद् डा.हेमराज पन्तले गरेका हुन् । उद्घाटन समारोहमा एमएडब्लु वृद्धीका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धी अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द, ग्लोबल प्रालिका […] ...

लोकपथ
बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा
ताजा खबरJust now

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः […] ...

लोकपथ
रास्वपाले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगायो
ताजा खबरJust now

रास्वपाले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । रास्वपाले वक्तव्य जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको हो । एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले यो कदम चालेको हो । रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा आज जारी विज्ञप्तिमा पार्टीको अनुसन्धान आयोगलाई […] ...

लोकपथ
विश्वकप लिग–२ शृंखलाः नेपालले आज ओमानसँग खेल्दै, यसकारण महत्वपूर्ण छ यो खेल
ताजा खबरJust now

विश्वकप लिग–२ शृंखलाः नेपालले आज ओमानसँग खेल्दै, यसकारण महत्वपूर्ण छ यो खेल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ । जारी शृंखलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो । यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको […] ...

लोकपथ
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
ताजा खबरJust now

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको […] ...

लोकपथ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा खतिवडा पक्का, सिवाकोटीलाई पछ्याउँदै डिल्लीराम सुवेदी
राजनीतिJust now

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा खतिवडा पक्का, सिवाकोटीलाई पछ्याउँदै डिल्लीराम सुवेदी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुलातर्फ ५ हजार ८९ मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन् । दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ पाउँदा उनलाई सिवाकोटीले १ हजार ५५६ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा डिल्लीराम सुवेदी छन् । उनले १ हजार २९४ मत पाएका छन् […] ...

लोकपथ
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
ताजा खबर2 hours ago

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा […] ...

लोकपथ
कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर
अर्थतन्त्र2 hours ago

कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित जापानी येन, चिनियाँ युआन र थाई भाट कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ […] ...

लोकपथ
बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
ताजा खबर11 hours ago

बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रश्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहेका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गरेका […] ...

लोकपथ
बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र
ताजा खबर12 hours ago

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । यसै क्रममा आज आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको […] ...

लोकपथ
गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित
Others13 hours ago

गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजीका आधारमा प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित कुल २० प्रतिशत लाभांश वितरण […] ...

लोकपथ
आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : केपी ओली
ताजा खबर13 hours ago

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन् । उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै त्यसको एकजुट भएर प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी […] ...

लोकपथ
किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
स्वास्थ्य13 hours ago

किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो । अस्पतालका अनुसार सन् २०२६ […] ...

लोकपथ
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
अर्थतन्त्र13 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […] ...

लोकपथ