काठमाडौं । साउदी अरबमा भएको हमलामा परी एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा विभिन्न देशका थुप्रै कामदार घाइते भएका छन् । मृत्यु हुने नेपाली कामदारको पहिचान भने खुलाएको छैन। साउदीको जिजान सहरस्थित तेल प्रशोधन केन्द्रमा बिहीबार भएको हवाई हमलामा यो घटना भएको हो । साउदीको ऊर्जा मन्त्रालयका अनुसार रेड सीको तटमा हवाई हमला […]
साउदीको हवाई हमलामा एक नेपाली कामदारको मृत्यु

Read Complete Original Article
Published originally on लोकपथ






