Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:नेपालखबर(16 stories)
Clear filter

नेपालखबर - NEPAL NEWS FEED

Showing 16 stories
सहमहामन्त्रीमा खतिवडा र शिवाकोटीले कति पुर्‍याए मत?
ताजा खबरJust now

सहमहामन्त्रीमा खतिवडा र शिवाकोटीले कति पुर्‍याए मत?

नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम गरिरहेका छन्।  कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार ५ हजार ५ सय ८८ मत गणना सकिँदा खतिवडाले २ हजार ३ सय ५८ मत ल्याएका छन्।  अजयबाबु शिवाकोटीले १ हजार ७२४ मतसहित खतिवडालाई पछ्याइरहेका छन्।  कांग्रेसमा खुलाबाट दुईजना सहमहामन्त्री न... ...

नेपालखबर
संसदीय समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी : नेपाली श्रमिकको हक संरक्षण गर्छु
ताजा खबरJust now

संसदीय समितिमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी : नेपाली श्रमिकको हक संरक्षण गर्छु

जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले नेपाली श्रमिकको हकहित र संरक्षणको लागि काम गर्ने बताएकी छन्। मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो योजना सुनाउँदै उनले नेपाल–जर्मनी सम्बन्ध थप प्रगाढ बनाउन भूमिका खेल्ने उल्लेख गरेकी हुन्। सन् २०२८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने उल्लेख गर्दै उनले व्यापार घाटा न्यूनीकरण, प... ...

नेपालखबर
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ
ताजा खबरJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडाैँले जनाए... ...

नेपालखबर
भिडिओमा खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु
ताजा खबरJust now

भिडिओमा खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु

सांसद खगेन्द्र सुनारले सार्वजनिक आफ्नो अडिओका विषयमा छानबिनका लागि तयार रहेको बताएका छन्। मंगलबार भिडिओ सन्देश जारी गर्दै उनले त्यो अडिओ  एआईलगायत प्रविधिका प्रयोग गरेर बनाइएको दाबी पनि गरेका छन्।  यद्यपि यसको सत्यतथ्य छानबिनका लागि कठघरामा उभिएर जवाफ दिन तयार रहेको बताएका छन्।  प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्... ...

नेपालखबर
कांग्रेसको मतगणना २५ समूहमा, बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने तयारी
ताजा खबरJust now

कांग्रेसको मतगणना २५ समूहमा, बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने तयारी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। व्यवस्थित, मर्यादित र तीव्र गतिमा मतगणना अघि बढिरहेको निर्वाचन समितिले दाबी गरेको छ।  बडादसैँलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसा... ...

नेपालखबर
विश्वकप लिग २ : नेपाल आज ओमानसँग खेल्दै
ताजा खबरJust now

विश्वकप लिग २ : नेपाल आज ओमानसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ। नेपाल र ओमानबिचको खेल आज बिहान ११ः१५ देखि ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ।  जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।  यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनक... ...

नेपालखबर
कांग्रेस जनसम्पर्क समिति: कुन क्षेत्रबाट केन्द्रीय सदस्यमा को अगाडि?
ताजा खबरJust now

कांग्रेस जनसम्पर्क समिति: कुन क्षेत्रबाट केन्द्रीय सदस्यमा को अगाडि?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यतिबेला नयाँ नेतृत्व चयनका लागि सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना चलिरहेको छ।  गणना जारी रहँदा कांग्रेसको नेपाली जनसम्पर्क समिति तर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। जसमा भारत क्षेत्रबाट बालकृष्ण पाण्डे र युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाहीले अग्रता बनाएका छन्। भारत क्षेत्रबाट पाण्डेले ३ हजार ८२... ...

नेपालखबर
खगेन्द्र सुनारको अडिओ काण्डबारे रास्वपाले तत्काल अनुसन्धान गर्ने
ताजा खबरJust now

खगेन्द्र सुनारको अडिओ काण्डबारे रास्वपाले तत्काल अनुसन्धान गर्ने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारको विवादित अडिओबारे अनुसन्धान अघि बढाउने भएको  छ। रास्वपाका महामन्त्री विपिन आचार्यले सुनारको सार्वजनिक अडिओका विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको हो। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय ... ...

नेपालखबर
क्यान्सर उपचारमा ठूलो फड्को, नेपालमै उत्पादित कार टी सेलबाट थेरापी सुरु
ताजा खबरJust now

क्यान्सर उपचारमा ठूलो फड्को, नेपालमै उत्पादित कार टी सेलबाट थेरापी सुरु

धादिङकी २० वर्षीया कविता तामाङ (नाम परिवर्तन) को अनुहार बिस्तारै उजेलिँदै छ। शरीरको असह्य दुखाइ पनि कम हुँदै गएको छ। लगभग हराइसकेको मुस्कान फर्किन थालेको छ। १५ दिन अघिसम्म उनको हालत यस्तो थिएन। उनलाई रक्त क्यान्सर भएको थियो। केमोथेरापीका बाबजुद क्यान्सर नियन्त्रणमा रहेन। टाउकोमा फर्कियो। ढाडबाट पानी निकालेर केमोथेरापी दिनुपर्ने अवस्था आयो। तीन वर्षअघि मात्रै ... ...

नेपालखबर
कालीमाटीमा परबलको भाउ किलोमा १५ रुपैयाँ घट्दा महँगियो च्याउ
ताजा खबरJust now

कालीमाटीमा परबलको भाउ किलोमा १५ रुपैयाँ घट्दा महँगियो च्याउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज केही तरकारीको भाउ घटबढ् हुँदा धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली र ठूलो भारतीय गोलभेँडाको मूल्य समान ७५ रुपैयाँ छ।  त्यसैगरी सानो लोकल गोलभ... ...

नेपालखबर
कांग्रेसको जनजाति तर्फको खुला केन्द्रीय सदस्यमा तीर्थ लामाले सबैलाई उछिने
ताजा खबरJust now

कांग्रेसको जनजाति तर्फको खुला केन्द्रीय सदस्यमा तीर्थ लामाले सबैलाई उछिने

नेपाली कांग्रेसको आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले सबैलाई उछिनेका छन्। पछिल्लो मत परिणामअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा.प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई। अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन् भने टेकप्रसाद गुरुङले ७६९, भिम श्रीस मगरले ७१... ...

नेपालखबर
बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे
ताजा खबरJust now

बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ यात्रुले उपत्यका छाडे

बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भ... ...

नेपालखबर
कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत वासना थापालाई, कसले कति पाए मत?
ताजा खबरJust now

कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत वासना थापालाई, कसले कति पाए मत?

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यहरूको मत गणना जारी छ।  अहिलेसम्म ४ हजार ६८९ मत गणना सकिँदा वासना थापा सबैभन्दा अगाडि छन्।  उनले ३ हजार ४८४ मत ल्याएकी छन्। उनी कांग्रेसकी प्रतिनिधिसभा सदस्यसमेत हुन्।  थापापछि क्रमशः उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, लक्ष्मी पाण्डे लगायत... ...

नेपालखबर
कांग्रेस सहमहामन्त्रीमा मतान्तर अझ फराकिलो बनाउँदै खतिवडा र शिवाकोटी, कसको मत कति?
ताजा खबरJust now

कांग्रेस सहमहामन्त्रीमा मतान्तर अझ फराकिलो बनाउँदै खतिवडा र शिवाकोटी, कसको मत कति?

नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता अझ फराकिलो बनाउँदै लगेका छन्।  कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार ५ हजार ८९ मत गणना सकिँदा खतिवडाले २ हजार १७८ मत ल्याएका छन्। त्यसैगरी अजयबाबु शिवाकोटीले १ हजार ५५६ मत ल्याएका छन्।  कांग्रेसमा खुलाबाट दुईजना सहमहामन्त्री निर्वाचित हुने व्यवस्... ...

नेपालखबर
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित
ताजा खबरJust now

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। आइतबार चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुम उपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानक... ...

नेपालखबर
हराएका ५० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता
ताजा खबरJust now

हराएका ५० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। कार्यालयका अनुसार फिर्ता गरिएका सवारीसाधनमध्ये २९ वटा मोटरसाइकल र २... ...

नेपालखबर