Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
लोकपथ

लोकपथ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from लोकपथ.

BUSINESS NEWS FROM लोकपथ

Loaded 5 articles
कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर
अर्थतन्त्र2 hours ago

कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित जापानी येन, चिनियाँ युआन र थाई भाट कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ […] ...

लोकपथ
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
अर्थतन्त्र13 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […] ...

लोकपथ
नेप्सेमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
अर्थतन्त्र15 hours ago

नेप्सेमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन २.३१ अंकले बढेको नेप्से परिसूचक आज ४ अंकले बढेर २ हजार ५९५.८१ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार ३५४ वटा कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ […] ...

लोकपथ
२१ सयले घट्यो सुनको भाउ, चाँदी के भयो ?
अर्थतन्त्र20 hours ago

२१ सयले घट्यो सुनको भाउ, चाँदी के भयो ?

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार १०० रूपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको […] ...

लोकपथ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अर्थतन्त्र1 day ago

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […] ...

लोकपथ
You've reached the end of news stream from लोकपथ