काठमाडौं । आज बिहीबार अमेरिकी डलरको मूल्य कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो । […]
ओरालो लागेको लाग्यै डलरको मूल्य, अन्य मुद्रा पनि कमजोर

Read Complete Original Article
Published originally on लोकपथ






