काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। इजलासले उक्त मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै यसबारे निर्णय हुने आदेश गरेको छ। सरकारले का…
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






