Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
आर्थिक न्यूज

आर्थिक न्यूज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आर्थिक न्यूज.

Headlines from आर्थिक न्यूज

एनपीएल:सुदूरपश्चिमकाे दाेस्राे जित
Economy & BusinessJust now

एनपीएल:सुदूरपश्चिमकाे दाेस्राे जित

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ।  दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे। जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे।  … ...

आर्थिक न्यूज
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
Economy & BusinessJust now

धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट २०९ किलो गाँजासहित पाँच जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्ष… ...

आर्थिक न्यूज
एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत
Economy & Business10m ago

एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो । उसका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।… ...

आर्थिक न्यूज
मालपोत कार्यालयमा काम गर्ने कर्मचारीको ९ करोड बढी गैरकानुनी सम्पत्ति, ६ करोड २५ लाख वैधानिक आम्दानी, खर्च तथा लगानी १५ करोड ९८ लाख
Economy & Business35m ago

मालपोत कार्यालयमा काम गर्ने कर्मचारीको ९ करोड बढी गैरकानुनी सम्पत्ति, ६ करोड २५ लाख वैधानिक आम्दानी, खर्च तथा लगानी १५ करोड ९८ लाख

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा यदुनाथ आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आचार्यसहित उनकी श्रीमती ललिता राजभण्डारी र अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै २०८३ कात्तिक १६ गते विशेष अ… ...

आर्थिक न्यूज
जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता
Economy & Business1h ago

जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापाले आफ्‌नो नाम फिर्ता लिएका छन् । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए ।  थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन् ।&nbsp… ...

आर्थिक न्यूज
न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र
Economy & Business2h ago

न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपालको न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने मागसहित राष्ट्रवादी अभियन्ता रामनाथ सिंहले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल मार्फत प्रधानन्यायाधीश मनोज शर्मासमक्ष १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सिंहले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै तयार पारेको ज्ञापनपत्रमा न्याय सम्पादन प्रक्रियामा पारदर्शिता का… ...

आर्थिक न्यूज
लिपमोटर 'B03X' को डेलिभरी सुरु
Economy & Business2h ago

लिपमोटर 'B03X' को डेलिभरी सुरु

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी लिपमोटर B03X को डेलिभरी सुरु गरेको छ। ग्राहकको उत्साहजनक प्रतिक्रिया र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडीको डेलिभरी सुरु गरेको हो। काठमाडौंमा सफल सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएपछि कम्पनीले पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरेको जनाएको छ। यससँगै लिपमोटर B03… ...

आर्थिक न्यूज
चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता
Economy & Business2h ago

चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अ… ...

आर्थिक न्यूज
एनपीएल: सुदूरपश्चिम पहिला बलिङमा
Economy & Business2h ago

एनपीएल: सुदूरपश्चिम पहिला बलिङमा

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको छ । सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । ...

आर्थिक न्यूज
नेपाल-स्विट्जरल्यान्ड संसदीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
Economy & Business3h ago

नेपाल-स्विट्जरल्यान्ड संसदीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको संसदीय सम्बन्ध, विकास सहकार्य र आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ । भेटका क्रममा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको अभ्यास र संस्थागत विकासको प्रशंसा गर्दै नेपाल पनि लोकतान्त्रिक प्रणाली… ...

आर्थिक न्यूज
एनपीएलको सातौं अर्धशतक राशिदको नाममा
Economy & Business3h ago

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् । उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् । यसअघि जनकपुर बोल्ट्सका तृतराज दास  अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थ… ...

आर्थिक न्यूज
न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
Economy & Business4h ago

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको श… ...

आर्थिक न्यूज
नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी
Economy & Business4h ago

नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरु समग्रमा नाफामा फर्किएका छन् । कम्पनीहरुले पहिलो तीन महिनामा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरु ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानीमा थिए । नाफामा फर्किए पनि फाइनान्स कम्पनीहरुको सञ्चित नोक्सानी भने उच्च छ । पहिलो त्रैमाससम्ममा १४ कम्पनी… ...

आर्थिक न्यूज
बिक्री चापले नेप्सेमा दबाब, ३२ अंक घट्दा सबै उपसमूह राताम्मे, विकास बैंकमा सबैभन्दा धेरै गिरावट
Economy & Business4h ago

बिक्री चापले नेप्सेमा दबाब, ३२ अंक घट्दा सबै उपसमूह राताम्मे, विकास बैंकमा सबैभन्दा धेरै गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको करेक्सनले सोमबार पनि निरन्तरता पाउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ। यस दिन नेप्से १.२१ प्रतिशत घटेको हो। सेन्सेटिभ इन्डेक्स ५.९३ अंक, फ्लोट इन्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९८ अंक घटेका छन्। … ...

आर्थिक न्यूज
छानबिनको निष्कर्ष नआई कसैलाई लाञ्छित गर्न मिल्दैन : सर्वोच्च अदालत
Economy & Business4h ago

छानबिनको निष्कर्ष नआई कसैलाई लाञ्छित गर्न मिल्दैन : सर्वोच्च अदालत

काठमाडौं । पछिल्ला दिनमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीप्रति सर्वोच्च अदालतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर आइरहेको विषयहरुप्रति ध्यानाकर्षण भएको जनाएको हो ।  प्रधानन्यायाधीश तथा सम्बन्धित न्यायाधीशहरूले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको अवस्थामा सर्वोच्च अ… ...

आर्थिक न्यूज
दशैँमा फिल्मको व्यापार खस्कियो :  सिक्वेलको नामले मात्रै तानिएनन् दर्शक, ‘कबड्डी ५’बाहेक सबैको कमाइ कमजोर
Economy & Business5h ago

दशैँमा फिल्मको व्यापार खस्कियो : सिक्वेलको नामले मात्रै तानिएनन् दर्शक, ‘कबड्डी ५’बाहेक सबैको कमाइ कमजोर

भेषराज कार्की  काठमाडौँ । दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दशैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दशैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २… ...

आर्थिक न्यूज
एनपीएल : कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
Economy & Business5h ago

एनपीएल : कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो। कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शाहब आलमको बलमा डेभिड व… ...

आर्थिक न्यूज
माडीमा नयाँ जातको धानमा बाला नै लागेन, १०० हेक्टरको खेती प्रभावित भएपछि बीउको गुणस्तरमाथि प्रश्न
Economy & Business5h ago

माडीमा नयाँ जातको धानमा बाला नै लागेन, १०० हेक्टरको खेती प्रभावित भएपछि बीउको गुणस्तरमाथि प्रश्न

नारायणगढ । माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेका थिए । रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उनले रोग निय… ...

आर्थिक न्यूज
पत्रकारविरुद्ध अपराध दण्डहीनता बढ्दो, दोषीलाई कारबाही गर्न अगुवाहरूको माग
Economy & Business5h ago

पत्रकारविरुद्ध अपराध दण्डहीनता बढ्दो, दोषीलाई कारबाही गर्न अगुवाहरूको माग

काठमाडौं । नेपालमा पत्रकारमाथि हुने धम्की, आक्रमण, धरपकड, पक्राउ तथा सञ्चारमाध्यममाथिको आक्रमणका घटनामा दोषीमाथि कारबाही हुन नसकेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।  पत्रकारिताविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरूले पत्रकारमाथि हुने अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र … ...

आर्थिक न्यूज
टाटा गुरुहरूलाई 'BS-6' प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी
Economy & Business6h ago

टाटा गुरुहरूलाई 'BS-6' प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौं । नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि गर्न बीएस–६ (भारत स्टेज–६) प्रविधिसम्बन्धी तालिम सञ्चालन गरेका छन्। कार्तिक १५ गतेदेखि सुरु भएको उक्त तालिम कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ। देशका विभिन्न १४ स्थ… ...

आर्थिक न्यूज