Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
आर्थिक न्यूज

आर्थिक न्यूज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आर्थिक न्यूज.

NEPAL NEWS FROM आर्थिक न्यूज

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
Economy & Business11h ago

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही । रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो… ...

आर्थिक न्यूज
कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण
Economy & Business11h ago

कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन् । कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि उनलाई कोशीको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको हो ।   राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपाल सरकार,… ...

आर्थिक न्यूज
चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल
Economy & Business12h ago

चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

एजेन्सी । चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ। सात टन क्षमताको मानवरहित हवाईयान (यूएभी) ‘चाङयिङ–८’ ले ३०० मिटर उचाइबाट सामान खसाल्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो। परीक्षणका क्रममा सामान खसाल्… ...

आर्थिक न्यूज
शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन
Economy & Business12h ago

शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले आज दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ५० हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरिएको हो । विभागका सूचना अधिकारी सुरज घिमिरेले शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १९० टोलीका एक ...

आर्थिक न्यूज
नेतन्याहूको सत्ता संकट गहिरिँदै, सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन
Economy & Business13h ago

नेतन्याहूको सत्ता संकट गहिरिँदै, सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन

इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकट थप गहिरिँदै गएको छ। उनलाई सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन निर्माणको प्रयास तीव्र बनाएका छन्। विपक्षीको पछिल्लो राजनीतिक चालले नेतन्याहू सरकारका पुराना सहयोगी दलसमेत पाला बदल्न सक्ने सम्भावना बढाएको छ। पूर्व सैन्य प्रमुख गादी आइजनकोटले दक्षिणपन्थी नेता एविगडोर लिबरम्यानलाई आफ्नो पक्ष… ...

आर्थिक न्यूज
मन्त्रिमण्डलको वरियतामा फेरबदल, सुरुदेखि हालसम्म को कुन स्थानमा?
Economy & Business13h ago

मन्त्रिमण्डलको वरियतामा फेरबदल, सुरुदेखि हालसम्म को कुन स्थानमा?

काठमाडौँ । सरकार गठनदेखि हालसम्म मन्त्रिपरिषद् सदस्यहरूको वरियताक्रममा विभिन्न चरणमा फेरबदल भएको देखिएको छ । मन्त्रिमण्डलको वरियताक्रममा प्रधानमन्त्रीदेखि मन्त्रीहरूको स्थान समयक्रमसँगै परिवर्तन भएको सूचीले देखाएको छ । तुलनात्मक रूपमा २०८२ चैत २४, २०८३ वैशाख ३१ र २०८३ मंसिर १० गतेको मन्त्रिमण्डलको वरियताक्रम हेर्दा विभिन्न मन्त्रीहरूको स्थान परिवर्तन भएको देखिन्छ । २०८२ च… ...

आर्थिक न्यूज
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Economy & Business14h ago

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

बेइजिङ । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समय… ...

आर्थिक न्यूज
नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाटै
Economy & Business15h ago

नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाटै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर फैलिएका बैंकका शाखाबाट सहजै प्राप्त गर्न सकिने भएको छ । सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल शुल्क भुक्तानीका लागि विद्युतीय टोल संकलन (Electronic Toll Collect… ...

आर्थिक न्यूज
स्रोत नखुलेको साढे ५० लाख रकमसहित तीन पक्राउ, डलर साट्ने बहानामा २० लाख ठगी गर्ने पनि समातिए
Economy & Business15h ago

स्रोत नखुलेको साढे ५० लाख रकमसहित तीन पक्राउ, डलर साट्ने बहानामा २० लाख ठगी गर्ने पनि समातिए

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकम बोकेको आरोपमा काठमाडौं र रुपन्देहीबाट तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै, अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट नेपाली रुपैयाँ ५० लाख ५… ...

आर्थिक न्यूज
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम चार स्थान माथि उक्लिएर तेस्रो, ऊर्जा, गृह र पूर्वाधारमन्त्री एक-एक स्थान तल
Economy & Business15h ago

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम चार स्थान माथि उक्लिएर तेस्रो, ऊर्जा, गृह र पूर्वाधारमन्त्री एक-एक स्थान तल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको मर्यादाक्रम चार स्थान माथि पुर्‍याएका छन् । यसअघि सातौँ स्थानमा रहेकी गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा पुगेकी छन् । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ सूचीअ… ...

आर्थिक न्यूज
बाढीपछिकाे देवीघाट : सरसफाइमा जुट्दै बाढी प्रभावित स्थानीय (तस्विरहरू)
Economy & Business15h ago

बाढीपछिकाे देवीघाट : सरसफाइमा जुट्दै बाढी प्रभावित स्थानीय (तस्विरहरू)

काठमाडौं । गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन। बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन्। गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भ… ...

आर्थिक न्यूज
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने
Economy & Business15h ago

राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिको मस्यौदा तयार गर्न उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा ऊर्जा क्षेत्रसँग … ...

आर्थिक न्यूज
टेकुको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनः सञ्चालनमा, बायोग्यास र जैविक मल उत्पादन गर्ने लक्ष्य
Economy & Business16h ago

टेकुको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनः सञ्चालनमा, बायोग्यास र जैविक मल उत्पादन गर्ने लक्ष्य

काठमाडौं। काठमाडौंको टेकुमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनर्निर्माणपछि परीक्षण सञ्चालनसहित काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । सन् २०१७ मा युरोपियन युनियनको सहयोगमा स्थापना भएर बन्द अवस्थामा रहेको प्लान्ट काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा पुनःस्थापना गरिएको हो । काठमाडौं जलवायु कार्य सप्ताहको अवसर पारेर मंसिर … ...

आर्थिक न्यूज
भिसा इन्टरनेसनलबाट  माछापुच्छ्रे बैंक सम्मानित
Economy & Business16h ago

भिसा इन्टरनेसनलबाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले VISA Leadership Conclave मा ‘Excellence in POS Acquiring Business – Associate Client’ अवार्ड प्राप्त गरेको छ । POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदर गर्दै VISA ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिल… ...

आर्थिक न्यूज
ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
Economy & Business16h ago

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो ।  दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ… ...

आर्थिक न्यूज
वायुसेवा निगमबाट कर्जा असुलीमा समस्या, सरकारको सहजीकरण माग्दै नागरिक लगानी कोष
Economy & Business16h ago

वायुसेवा निगमबाट कर्जा असुलीमा समस्या, सरकारको सहजीकरण माग्दै नागरिक लगानी कोष

काठमाडौं। नेपाल वायुसेवा निगमलाई दिएको कर्जा असुलीमा समस्या भएपछि नागरिक लगानी कोषले सरकारसँग विशेष पहल र सहजीकरणको माग गरेको छ । निगमको कमजोर वित्तीय अवस्थाका कारण लामो समयदेखि कर्जा भुक्तानी हुन नसकेको र ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था बनेपछि कोषले सरकारी हस्तक्षेप आवश्यक रहेको जनाएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोज… ...

आर्थिक न्यूज
आणविक क्षमता विस्तार गर्न किमको निर्देशन
Economy & Business16h ago

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन् । आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने सङ्केतका रूपमा किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन् । सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्… ...

आर्थिक न्यूज
सेबोनले 'पीइभीसी'लाई लाइसेन्स दिन थालेपछि बढे आवेदन, पाइपलाइनमा ४४ कम्पनी
Economy & Business16h ago

सेबोनले 'पीइभीसी'लाई लाइसेन्स दिन थालेपछि बढे आवेदन, पाइपलाइनमा ४४ कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विशिष्टीकृत लगानी कोष (पीइभीस)का कोष व्यवस्थापकलाई अनुमति दिन थालेपछि यस क्षेत्रमा प्रवेश गर्न चाहने कम्पनीको संख्या बढ्न थालेको छ । केही समय रोकिएको अनुमति वितरण प्रक्रिया पुनः सुरु भएपछि कोष व्यवस्थापकको अनुमतिका लागि आवेदन दिने संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । हालसम्म बोर्डबाट विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति … ...

आर्थिक न्यूज
नेपाल-जापान फेस्टिभलमा यामाहा XSR 155 को ग्रिन भेरियन्ट सार्वजनिक
Economy & Business17h ago

नेपाल-जापान फेस्टिभलमा यामाहा XSR 155 को ग्रिन भेरियन्ट सार्वजनिक

काठमाडौं । एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी–हरियो मेटालिक (ग्रिन) भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा कम्पनीले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले … ...

आर्थिक न्यूज
सर्लाहीमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा अभिलेख हेरफेर, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Economy & Business17h ago

सर्लाहीमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा अभिलेख हेरफेर, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीमा अर्काको जग्गा नक्कली जग्गाधनी खडा गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविस वडा नम्बर २ (ख) स्थित कित्ता नम्बर ६२ को ११ कट्ठा २ धुर जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा उनीहरूविरुद्ध व… ...

आर्थिक न्यूज
Advertisement