काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेड तथा देशभर फैलिएका बैंकका शाखाबाट सहजै प्राप्त गर्न सकिने भएको छ । सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल शुल्क भुक्तानीका लागि विद्युतीय टोल संकलन (Electronic Toll Collect…
नागढुंगा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन-ट्याग अब सानिमा बैंकबाटै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






