Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
आर्थिक न्यूज

आर्थिक न्यूज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आर्थिक न्यूज.

BUSINESS NEWS FROM आर्थिक न्यूज

Loaded 20 articles
बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै
अर्थतन्त्रJust now

बागमतीको अर्थतन्त्रमा विरोधाभास : वृद्धिदर ५.४ प्रतिशत, उद्योगको क्षमता उपयोग ४१ प्रतिशत मात्रै

काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिए पनि प्रदेशको अर्थतन्त्रमा संरचनागत चुनौती देखिएका छन्। उद्योगको औसत क्षमता उपयोग ४१.०८ प्रतिशतमा सीमित छ भने औद्योगिक कर्जाको ९२.७३ प्रतिशत काठमाडौंमा केन्द्रित छ। कृषि उत्पादन घटेको छ। अर्कोतर्फ, एक वर्षमा ६४६ नयाँ उद्योग दर्ता भएका छन् र औद्योगिक कर्जा १३ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। नेप… ...

आर्थिक न्यूज
निष्प्रभावी बन्दै रुसी ऊर्जा शक्तिका सामु पश्चिमी प्रतिबन्ध !
अर्थतन्त्रJust now

निष्प्रभावी बन्दै रुसी ऊर्जा शक्तिका सामु पश्चिमी प्रतिबन्ध !

काठमाडौँ । युक्रेन युद्धलाई लिएर रुसको ऊर्जा आम्दानीमा अंकुश लगाउने पश्चिमी प्रयासहरूमा गम्भीर विरोधाभास देखिएको छ। मस्कोमाथि कडा प्रतिबन्धहरू लगाइए पनि आर्थिक हित र आपूर्तिको चासो सामुन्ने आउँदा संयुक्त राज्य अमेरिका र धेरै युरोपेली राष्ट्रहरू रुससँगको ऊर्जा व्यापारलाई निरन्तरता दिन वा नयाँ ढोकाहरू खोल्न बाध्य भइरहेका छन्। युक्रेन सहायताभन्दा बढी रुसी ऊर्जा ख… ...

आर्थिक न्यूज
भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी नेपाली बजारमा सार्वजनिक, स्टाइलसँगै पावरमा जोड
अर्थतन्त्रJust now

भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी नेपाली बजारमा सार्वजनिक, स्टाइलसँगै पावरमा जोड

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सीसी स्कुटर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो। कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा विशेष कार्यक्रम आयोजना गरी नयाँ स्कुटर सार्वजनिक गरेको जनाएको छ। नयाँ मोडलले भेस्पाको परम्परागत इटालियन डिज… ...

आर्थिक न्यूज
नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण, महँगी पनि बढ्ने
अर्थतन्त्रJust now

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण, महँगी पनि बढ्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोषले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्र सन् २०२७ मा ३.७ प्रतिशतले विस्तार हुनेछ। सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ। आईएमएफको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्ष… ...

आर्थिक न्यूज
२२ सयले घट्यो सुनको भाउ
अर्थतन्त्रJust now

२२ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार २०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार २ लाख ९४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । यता, चाँदीको मूल्य तोलाको ६० रूपैयाँले घटेर ४ ...

आर्थिक न्यूज
जेटोर नेपालले खोल्यो टी१ र टी२ को प्रि-बुकिङ, मूल्य १ करोड ४२ लाख ९६ हजारदेखि
अर्थतन्त्रJust now

जेटोर नेपालले खोल्यो टी१ र टी२ को प्रि-बुकिङ, मूल्य १ करोड ४२ लाख ९६ हजारदेखि

काठमाडौं । जेटोर नेपालले आफ्ना दुई नयाँ मोडल टी१ र टी२ को प्रि-बुकिङ खुला गरेको छ। काठमाडौंको थापाथलीस्थित शोरुम सोमबार कम्पनीले दुवै मोडलको बुकिङ सुरु गरेको हो। कम्पनीका अनुसार जेटोर टी१ प्लग-इन हाइब्रिड इलेक्ट्रिक भेहिकल (पीएचईभी) को प्रारम्भिक मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, जेटोर टी२ को प्रारम्भिक मूल्य १ करोड ५५ लाख ९६ हजार रुप… ...

आर्थिक न्यूज
नेपाल माइक्रोको सीईओमा गिरि नियुक्त, पुनःबहली गर्ने शर्तमा भंग भयो रिजालसँगको सझौता
अर्थतन्त्रJust now

नेपाल माइक्रोको सीईओमा गिरि नियुक्त, पुनःबहली गर्ने शर्तमा भंग भयो रिजालसँगको सझौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) मा अनिल गिरी नियुक्त भएका छन् । साेमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गिरीलाई CEO मा नियुक्त गरेकाे हाे। गिरि यस अघि कम्पनीकाे नायब प्रमुख कार्यकारी अधिकृत थिए ।  कम्पनीकाे यस अघिका सीईओ मृगेन्द्र रिजाल विरूद्ध सरकारले जेठ २८ गते सम्पत्ति शुद्धीकरण सम्बन्… ...

आर्थिक न्यूज
एकदिवसीय मान्यता जोगाउने दबाबमा नेपाल, ओमानविरुद्ध पहिले ब्याटिङ
अर्थतन्त्रJust now

एकदिवसीय मान्यता जोगाउने दबाबमा नेपाल, ओमानविरुद्ध पहिले ब्याटिङ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा मंगलबार भएको टस नेपालले जित्दै ब्याटिङ रोजेको हो। नेपालले अघिल्लो खेलको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। क्यानडाविरुद्धको खेलमा टोलीमा रहेका गुल्सन झाको स्थानमा सन्दीप जोरालाई समावेश गरिएको छ। जारी शृङ्… ...

आर्थिक न्यूज
आईएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक, कार्ड र ई–सिमदेखि सेयरसम्बन्धी सुविधासम्म
अर्थतन्त्रJust now

आईएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक, कार्ड र ई–सिमदेखि सेयरसम्बन्धी सुविधासम्म

काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा ६ वटा नयाँ सेवा सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल भुक्तानीसँगै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले नयाँ उत्पादन सार्वजनिक गरेको हो। फिनटेक एलायन्स नेपालले आयोजना गरेको तीनदिने एक्स्पोमा खल्तीले पहिलो दिन खल्ती कार्ड्स, ई-सिम र पर्सनल फाइनान्स च्याले… ...

आर्थिक न्यूज
नेपालमा 'जेटुर' गाडिको प्रि-बुकिङ खुल्याे, मूल्य कति ?
अर्थतन्त्रJust now

नेपालमा 'जेटुर' गाडिको प्रि-बुकिङ खुल्याे, मूल्य कति ?

काठमाडौं । दशैंको अवसरमा थापाथली स्थित जेटुर शोरुममा विशेष पूजापाठ सम्पन्न भएको छ। पूजासँगै नेपालमा जेटुरका नयाँ एसयूभी मोडल T1 र T2 को प्रि-बुकिङ खुला गरिएको कम्पनीले जनाएकाे छ। नेपालमा जेटुर T1 प्लग-इन हाइब्रिड (PHEV) भेरियन्टमा उपलब्ध हुनेछ। यसको मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, जेटुर T2 को मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ नि… ...

आर्थिक न्यूज
प्रहरीको स्वीप अपरेसनमा ९८ जना पक्राउ
अर्थतन्त्रJust now

प्रहरीको स्वीप अपरेसनमा ९८ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा ९८ जना पक्राउ परेका छन्। प्रहरीले असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म काठमाडौंका विभिन्न स्थानमा अभियान सञ्चालन गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला रहेको उल्लेख छ। तर, प्रहरीले जनाएको कुल पक्राउ संख्या ९८ र पु… ...

आर्थिक न्यूज
स्वीकृतिबिनै इन्टरनेट प्याकेज बेच्ने १४ कम्पनीलाई ५० हजारका दरले जरिवाना
अर्थतन्त्रJust now

स्वीकृतिबिनै इन्टरनेट प्याकेज बेच्ने १४ कम्पनीलाई ५० हजारका दरले जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र आफ्नै निर्देशनविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएभन्दा बढी शुल्क लिएको र स्वीकृतिबिनै फरक प्याकेज बनाएर बिक्री गरेको पाइएपछि प्राधिकरणले कारबाही गरेको हो। प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार … ...

आर्थिक न्यूज
प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु
अर्थतन्त्रJust now

प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न समितिको उन्नाइसौँ (१९औँ) बैठक बसेको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९ः३० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न देशका लागि राजद… ...

आर्थिक न्यूज
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सामूहिक प्रयास आवश्यक : ढकाल
अर्थतन्त्रJust now

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सामूहिक प्रयास आवश्यक : ढकाल

काठमाडौं । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्। प्राकृतिक विपत्तिबाट ठूलो भौतिक क्षति भए पनि सरकार, स्थानीय तह, प्राविधिक टोली र सुरक्षा निकायको समन्वय तथा सक्रियताबाट प्रभावित क्षेत्रलाई छिट्टै सामान्य अवस्थामा फर्काउन सकिने उनको विश्वास छ। म्याग्दीको अन्नपूर्ण गाउँप… ...

आर्थिक न्यूज
गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म शेयर किन्नुपर्ने
अर्थतन्त्रJust now

गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म शेयर किन्नुपर्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् । लघुवित्तले हा… ...

आर्थिक न्यूज
अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक जाँदै
अर्थतन्त्रJust now

अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् । बैठकका क्रममा उनले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरल… ...

आर्थिक न्यूज
उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि
अर्थतन्त्रJust now

उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि

काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ क… ...

आर्थिक न्यूज
निरुताको फरक अवतारमा ‘सारथी’को प्रोमो सार्वजनिक
अर्थतन्त्रJust now

निरुताको फरक अवतारमा ‘सारथी’को प्रोमो सार्वजनिक

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक प्रोमोले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाएको छ। बच्चाको रोदन आवाजसँगै सुरु हुने प्रोमोमा निरुतालाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ।… ...

आर्थिक न्यूज
रुसमाथि प्रतिबन्धकै बीच युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा
अर्थतन्त्रJust now

रुसमाथि प्रतिबन्धकै बीच युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को । युक्रेनमाथि रुसले आक्रमण गरेपछि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । यो रकम युक्रेनलाई इयुले उपलब्ध गराएको सहयोगभन्दा बढी हो । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार सन् २०२२ यता इयुका सदस्य राष्ट्रहरूमा उक्त मूल्य बराबरको ऊर्जा आपूर्ति गरिएको… ...

आर्थिक न्यूज
बरुण हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
अर्थतन्त्रJust now

बरुण हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो । यस कम्पनीले बोनस सेयर वितरण पछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले लाभाश प्रस्ताव… ...

आर्थिक न्यूज