काठमाडौं। नेपाल वायुसेवा निगमलाई दिएको कर्जा असुलीमा समस्या भएपछि नागरिक लगानी कोषले सरकारसँग विशेष पहल र सहजीकरणको माग गरेको छ । निगमको कमजोर वित्तीय अवस्थाका कारण लामो समयदेखि कर्जा भुक्तानी हुन नसकेको र ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था बनेपछि कोषले सरकारी हस्तक्षेप आवश्यक रहेको जनाएको हो । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोज…
वायुसेवा निगमबाट कर्जा असुलीमा समस्या, सरकारको सहजीकरण माग्दै नागरिक लगानी कोष
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






