
ग्लोबल आईएमई बैंक २ विधामा ‘फोनपे अनर्स २०८३’बाट सम्मानित
काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत २ प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको छ । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […] ...












