काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले VISA Leadership Conclave मा ‘Excellence in POS Acquiring Business – Associate Client’ अवार्ड प्राप्त गरेको छ । POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदर गर्दै VISA ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिल…
भिसा इन्टरनेसनलबाट माछापुच्छ्रे बैंक सम्मानित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





