सुर्खेत । वीरेन्द्रनगरमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमतीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । योसँगै बागमती सेमिफाइनल प्रवेश गरेको छ । बागमतीले यसअघि सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो...
१०औँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती सेमिफाइनल प्रवेश

Read Complete Original Article
Published originally on रातोपाटी






