काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि साङ्गठनिक कार्यभारलगायतका कार्यसूचीमाथि सदस्यहरूले धारणा राखेका छन्। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा साङ्गठनिक कार्यभार तथा ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचनको सन्दर्भ,...
कांग्रेस बैठक : पार्टीको नाम, झन्डा र रुख चिह्नको दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

Read Complete Original Article
Published originally on रातोपाटी






