Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखलाई तोकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखलाई तोकियो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । हाल रिक्त रहेको कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकिएको छ । कोशी प्रदेशको प्रदेश प्रमुखको पद रिक्त रहेकोले प्रदेश प्रमुख नियुक्ति नभएसम्मको लागि कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने गरी मधेश प्रदेश प्रमुखलाई जिम्मेवारी तोकिएको हो। नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले कर्णलाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी पनि तोकिएको हो। The post कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुखलाई तोकियो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
Latest NewsJust now

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो ।  दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ ।  ... ...

नेपालखबर
कांग्रेस बैठक : पार्टीको नाम, झन्डा र रुख चिह्नको दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव
Latest NewsJust now

कांग्रेस बैठक : पार्टीको नाम, झन्डा र रुख चिह्नको दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि साङ्गठनिक कार्यभारलगायतका कार्यसूचीमाथि सदस्यहरूले धारणा राखेका छन्। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा साङ्गठनिक कार्यभार तथा ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचनको सन्दर्भ,... ...

रातोपाटी
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने
Latest NewsJust now

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा तयार हुने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।  यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका हुन्। मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका... ...

नेपालखबर
अनुमतिबिना परियोजना सञ्चालन नगर्न आदिवासी जनजाति समुदायको चेतावनी
Latest NewsJust now

अनुमतिबिना परियोजना सञ्चालन नगर्न आदिवासी जनजाति समुदायको चेतावनी

काठमाडौँ । आदिवासी जनजाति समुदायले आफ्नो सहमतिबिना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी दिएको छ। आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घलगायतका सङ्घसंस्थाले बिहीबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement