Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
कर्पोरट खबर

कर्पोरट खबर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from कर्पोरट खबर.

Headlines from कर्पोरट खबर

भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन
Latest NewsJust now

भवानी राणाद्वारा १९औँ गोदावरी फूल मेलाको अवलोकन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणाले सोमबार जावलाखेलमा जारी १९औँ गोदावरी फूल प्रदर्शनी तथा मेलाको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा पूर्वअध्यक्ष राणाले प्रदर्शनीमा राखिएका विभिन्न प्रजातिका फूल, पुष्पजन्य सामग्री तथा व्यवसायीका स्टलहरूको अवलोकन गरेकी थिइन् । उनले नेपाली पुष्प व्यवसायको अवस्था, उत्पादनको विविधता, बजारको सम्भावना र व्यवसायीले भोगिरहेका चुनौतीबारे समेत चासो व्यक्त गरेकी थिइन् । नेपालमा ...

कर्पोरट खबर
सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
Latest NewsJust now

सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् । चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा ...

कर्पोरट खबर
नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
Latest NewsJust now

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष ...

कर्पोरट खबर
साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार
Latest NewsJust now

साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले ...

कर्पोरट खबर
कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक
Latest NewsJust now

कर्णालीविरुद्ध जितका लागि काठमाडौंलाई १८१ रन आवश्यक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको हो । कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए । त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० ...

कर्पोरट खबर
टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?
Latest NewsJust now

टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?

काठमाडौं । सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिकका लागि बीएस–६ तालिम सुरु गरेका छन्। कात्तिक १५ देखि सुरु भएको कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुने आयोजकले जनाएका छन्। नेपालमा टाटाका जेन्युइन पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको सीप तथा दक्षता बढाउने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम ...

कर्पोरट खबर
बक्स अफिसमा कबड्डी ५ को दबदबा, कुन फिल्मले कति कमाए ?
Latest NewsJust now

बक्स अफिसमा कबड्डी ५ को दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौं । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको ’गौंथली’ ले १ ...

कर्पोरट खबर
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Latest News58m ago

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे ...

कर्पोरट खबर
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसन अपडेट: झिनो अंक घट्यो नेप्से
Latest News1h ago

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसन अपडेट: झिनो अंक घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०४ अंक घटेर २६९०.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ८९ स्टकको २२७ पटकको कारोबारमा १ करोड ...

कर्पोरट खबर
आरएसडीसी लघुवित्तको ९.४० प्रतिशत नगद लाभांश घोषणा
Latest News1h ago

आरएसडीसी लघुवित्तको ९.४० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट ...

कर्पोरट खबर
कसरी राखिन्छ चक्रवातको नाम ?
Latest News3h ago

कसरी राखिन्छ चक्रवातको नाम ?

काठमाडौं । बङ्गालको खाडी र अरब सागरमा विकसित हुने चक्रवातको नामकरण निश्चित प्रक्रिया र मापदण्डका आधारमा गरिन्छ । यसका लागि संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोग र विश्व मौसम विज्ञान संगठनअन्तर्गत सदस्य राष्ट्रहरूको विशेष समूहले काम गर्छ । सन् २००० मा चक्रवातको नामकरण गर्ने प्रणाली सुरु गर्ने सहमति भएको थियो । सदस्य राष्ट्रबीचको छलफलपछि सन् २००४ सेप्टेम्बरदेखि ...

कर्पोरट खबर
विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
Latest News4h ago

विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज सोमबार बस्ने भएको छ । समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको हलमा बस्नेछ। बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिसँग विपद्पछि गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामको पछिल्लो प्रगतिबारे जानकारी लिइने कार्यसूची रहेको छ । समितिले विपद्पछिको अवस्थाबारे प्राधिकरणबाट जानकारी ...

कर्पोरट खबर
एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित, लिभरपुल १–० ले पराजित
Latest News4h ago

एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित, लिभरपुल १–० ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको बहुप्रतीक्षित खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । खेलको १६औँ मिनेटमा डेक्लान राइसको उत्कृष्ट पासमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । लिभरपुलको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै आर्सनलले गोल गरेको थियो । खेलमा लिभरपुलले बलमाथि ५५ ...

कर्पोरट खबर
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Latest News4h ago

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि अन्य विषयमा पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १: ३० बजे बस्नेछ। बैठकमा ऐन कार्यान्वयन ...

कर्पोरट खबर
रियल म्याड्रिडको रेसिङ सान्टान्डरमाथि शानदार जित
Latest News4h ago

रियल म्याड्रिडको रेसिङ सान्टान्डरमाथि शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रेसिङ सान्टान्डरलाई ३–० गोलले पराजित गरेको छ । सान्टान्डरस्थित एल सार्दिनेरो मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र यान डियोमान्डेले गोल गरेका थिए । खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै टोलीको अग्रता दोब्बर ...

कर्पोरट खबर
आजदेखि सरकारी कार्यालयको समय परिवर्तन
Latest News5h ago

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन

काठमाडौं । सरकारी कार्यालयको समय आज कात्तिक १६ देखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो । नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ ...

कर्पोरट खबर
जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै
Latest News5h ago

जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै

काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो । The post जापानका प्रस्तावित राजदूत थापाको संसदीय ...

कर्पोरट खबर
पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
Latest News5h ago

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

काठमाडौं । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज नोभेम्बर २ मा विश्वभर मनाइँदैछ । सन् २०२६ को यस दिवसको नारा ‘धम्कीका स्वरूप फेरिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ । यस वर्ष पत्रकारले सामना गरिरहेका नयाँ तथा बदलिँदा जोखिमलाई मुख्य विषय बनाइएको छ । डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, धम्की, साइबर निगरानी, व्यक्तिगत विवरण सार्वजनिक गर्ने कार्य, मनपरी पक्राउ, ...

कर्पोरट खबर
एनपीएलमा आज दुई खेल हुँदै
Latest News5h ago

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुँदैछन् । आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुदैछ भने दोस्रो खेल साँझ ५ बजेदेखि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै काठमाडौँ ...

कर्पोरट खबर
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Latest News13h ago

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- ‘सही समय आएपछि, सबैको गलत ...

कर्पोरट खबर