Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसन अपडेट: झिनो अंक घट्यो नेप्से

Share:WhatsAppFacebookX (Twitter)Telegram
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसन अपडेट: झिनो अंक घट्यो नेप्से
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०४ अंक घटेर २६९०.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ८९ स्टकको २२७ पटकको कारोबारमा १ करोड ६४ लाख १० हजार २४ रुपैयाँबराबरको ३७ हजार २९७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ४५ स्टकको मूल्य घटेको छ। बाँकी १९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। The post साताको पहिलो कारोबार दिन प्रि ओपन सेसन अपडेट: झिनो अंक घट्यो नेप्से appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो । ...

केन्द्रबिन्दु
सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन
Latest NewsJust now

सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन

सरकारले बेरुजु फर्छ्योट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्राथमिकता र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय तथा निकायलाई निर्देशन दिएको हो । ...

कान्तिपुर
अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही
Latest NewsJust now

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

• डोल्पाको माथिल्लो क्षेत्रमा अनुमति नलिई यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ। • उनीहरू प्रतिकूल मौसमको चेतावनी बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गर्दा हिमपातमा फसेका थिए। • उद्धार गरिएको सबै पर्यटकको अवस्था सामान्य रहेको र प्रशासनले आवश्यक अनुमति र मौसमको जानकारी लिन आग्रह गरेको छ। ...

नेपालबहस
वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन
Latest NewsJust now

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालयलाई तथा निकायलाई निर्देशन

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिवज्यूको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो। बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play