Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
आजको अर्थ

आजको अर्थ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आजको अर्थ.

Headlines from आजको अर्थ

Loaded 20 articles
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
अर्थतन्त्रJust now

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके– नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा ...

आजको अर्थ
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
अर्थतन्त्रJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
यसपालीको दसैँ यात्रा कष्टकर, कतै सडक बन्द, कतै पहिरोको त्रास
अर्थतन्त्रJust now

यसपालीको दसैँ यात्रा कष्टकर, कतै सडक बन्द, कतै पहिरोको त्रास

काठमाडौं– बडादसैँ सुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौँ उपत्यकामा बस्दै आएका नागरिकहरू आफ्नो थातथलो फर्किन थालेका छन्। दसैँ मनाउन घर जाने यात्रुहरूको चाप बढेसँगै काठमाडौँका बसपार्कहरूमा भीड बढ्न थालेको छ। तर, ...

आजको अर्थ
आज कस्तो रहला देशभरको मौसम ?
अर्थतन्त्रJust now

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं- हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल ...

आजको अर्थ
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह
अर्थतन्त्र13 hours ago

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताए । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री ...

आजको अर्थ
नेप्सेमा सामान्य सुधार, परिसूचक ४ अंकले बढ्यो; कारोबार ४ अर्ब ४६ करोड रुपैयाँको
अर्थतन्त्र14 hours ago

नेप्सेमा सामान्य सुधार, परिसूचक ४ अंकले बढ्यो; कारोबार ४ अर्ब ४६ करोड रुपैयाँको

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ। आजको बजारमा कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये ...

आजको अर्थ
जीओ अटोमोबाइल्सद्वारा एमजी हेक्टर टोमहक ईभी नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष मूल्य
अर्थतन्त्र14 hours ago

जीओ अटोमोबाइल्सद्वारा एमजी हेक्टर टोमहक ईभी नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष मूल्य

काठमाडौं- नेपालका लागि JSW MG Motor India को आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. ले आफ्नो नयाँ MG Hector Tomahawk EV को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यस प्रिमियम Electric SUV को मूल्य रु. ६१ ...

आजको अर्थ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
अर्थतन्त्र14 hours ago

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउदै भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको ...

आजको अर्थ
इन्साइट टेक्नोलोजीलाई एसोसियो डिजिटल एआई अवार्ड २०२६ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित
अर्थतन्त्र14 hours ago

इन्साइट टेक्नोलोजीलाई एसोसियो डिजिटल एआई अवार्ड २०२६ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित

काठमाडौं- नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तराष्ट्रीय पुरस्कार AI in Cybersecurity Award बाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा इन्साइट टेक्नोलोजी ले सुचना प्रविधी तथा साइबर ...

आजको अर्थ
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक
अर्थतन्त्र14 hours ago

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित ...

आजको अर्थ
सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
अर्थतन्त्र14 hours ago

सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा

काठमाडौं- सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन ...

आजको अर्थ
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७+ JCB मेसिन हस्तान्तरण
अर्थतन्त्र14 hours ago

घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७+ JCB मेसिन हस्तान्तरण

काठमाडौं- नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी JCB मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम “JCB शुभारम्भ” नाममा आयोजना गरेको हो। ...

आजको अर्थ
नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड
अर्थतन्त्र14 hours ago

नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका ...

आजको अर्थ
हिमालयन बुलियन कम्पनीद्वारा ‘HBC App’ सार्वजनिक: अब साना–साना भुक्तानीमार्फत वास्तविक चाँदीको स्वामित्व लिन सकिने
अर्थतन्त्र14 hours ago

हिमालयन बुलियन कम्पनीद्वारा ‘HBC App’ सार्वजनिक: अब साना–साना भुक्तानीमार्फत वास्तविक चाँदीको स्वामित्व लिन सकिने

काठमाडौं- सन् २००० मा स्थापना भएको काठमाडौँस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेड (HBC) ले iOS र Android प्रयोगकर्ताहरूका लागि आफ्नो नयाँ मोबाइल एप ‘HBC App’ सार्वजनिक गरेको छ। यस एपमार्फत ...

आजको अर्थ
ग्यास सिलिन्डर साट्ने केन्द्र ११ वटा पुगे, काठमाडौं–ललितपुरका यी स्थानबाट साट्न सकिने
अर्थतन्त्र17 hours ago

ग्यास सिलिन्डर साट्ने केन्द्र ११ वटा पुगे, काठमाडौं–ललितपुरका यी स्थानबाट साट्न सकिने

काठमाडौं- बडादसैँ नजिकिएसँगै नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साट्ने केन्द्रको संख्या बढाएर ११ पुर्‍याएको छ । संघले आजदेखि काठमाडौं र ललितपुरका थप पाँच स्थानमा सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो । यसअघि ...

आजको अर्थ
लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत‘दशैं आयो’ सार्वजनिक (भिडियो)
अर्थतन्त्र17 hours ago

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत‘दशैं आयो’ सार्वजनिक (भिडियो)

काठमाडौँ- नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन्। यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको ...

आजको अर्थ
चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना
अर्थतन्त्र17 hours ago

चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुनसक्ने सम्भावित ...

आजको अर्थ
धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत
अर्थतन्त्र18 hours ago

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

दमौली (तनहुँ) - स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो । सहकारीमार्फत ...

आजको अर्थ
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
अर्थतन्त्र19 hours ago

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडीपी० को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्या एक अर्ब २० करोड पुगेको छ । ...

आजको अर्थ
बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न
अर्थतन्त्र19 hours ago

बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न

दाङ- बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सभाले सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। सभामा खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख ...

आजको अर्थ