
बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु
धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
Read the latest verified headlines and breaking news coverage from मकालु खबर.

धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...

काठमाडौं । अनधिकृत कारोबार र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कका विषयमा अनुसन्धानका क्रममा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । शुक्रबार श्रीमती कविता पाण्डेमार्फत आयोगमा दिएको उजुरीमा सापकोटाले आफूलाई प्रहरीले नियन्त्रणमा लिएर मानसिक यातना दिएको, जबर्जस्ती अरू व्यक्तिविरुद्ध बयान दिन दबाब दिएको र झुटा प्रमाण सिर्जना गरेको […] ...

पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साविककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ...

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनसम्बन्धी प्राप्त सुझाव समेटेर रणनीतिक योजनाका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ...

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने सबै १० टोलीको टुङ्गो लागेको छ । प्रतियोगिताका लागि थप तीन टोली छनोट भएसँगै सहभागी टोलीको सङ्ख्या १० पुगेको हो । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तीन टोलीका लागि आह्वान गरिएको बोलपत्रमा २० टोलीले प्रस्ताव पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका […] ...

काठमाडौं । कर्णाली प्रदेशमा खेल प्रतिष्पर्धा चलिरहँदा दशौं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्याली शुरु भएको छ । नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा दशौं खेलकुदको ट्रफीसँगै टर्च र्याली गर्नेछन् । उक्त टोलीमा कर्णालीकै स्थानीयसमेत रहेका धावक हरिबहादुर रोकाया, १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी […] ...

सङ्खुवासभा । सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ देखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । क्षयरोगका नयाँ बिरामी […] ...

पाँचथर । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् । बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद […] ...

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै आज उनले जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ पनि […] ...

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८औँ बैठकले स्वदेशी र विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो । ...

गण्डकी । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन् । नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले दैनिक दुई सयबढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङ उडानको साहसिक अनुभव लिइरहेका छन् । दसैँ–तिहारको बिदाका बेला यो सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो […] ...

यसअघि चौथो स्थानमा रहेको ’पुष्पा २’को कुल विश्वव्यापी कमाइ १ हजार ७ सय ४२ करोड १० लाख भारु थियो। ...

मुस्ताङ । जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ । दुर्लभ हिउँ चितुवाको वासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको […] ...

काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँका जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो । उनीहरूबाट नेपाली रु ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको […] ...

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुलको […] ...

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ गइरहेको पिकअप र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको […] ...

वेटर तथा वेट्रेस, ३९० घण्टे केयरगिभर, कुक, बरिस्ता, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता गरी छवटा विधामा तालिम सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । ...

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गिरिजाप्रसाद कोईराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधवार सञ्चालित शिविरमा महिला, बालबालिका तथा वृद्धवृद्धासहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए । शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ […] ...

काठमाडौं । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो । बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश […] ...

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) […] ...