Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
मकालु खबर

मकालु खबर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from मकालु खबर.

SPORTS NEWS FROM मकालु खबर

एनपीएलः इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै
Sports1w ago

एनपीएलः इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशको सम्भावना कायम राख्न आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको एलिमिनेटर खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान […] ...

मकालु खबर
इलिमिनेटरमा चितवनलाई हराउने लक्ष्यसहित मैदान उत्रिन्छौंः करण केसी
Sports1w ago

इलिमिनेटरमा चितवनलाई हराउने लक्ष्यसहित मैदान उत्रिन्छौंः करण केसी

काठमाडौं । पोखरा एभेन्जर्ससँगको हारपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले विपक्षी टोलीको ब्याटिङ हेर्दा आफ्नो लक्ष्य खेल जित्नु नै रहेको बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा करणले पहिलो १० ओभरमा रणनीतिअनुसार ब्याटिङ गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको बताए । उक्त पिचमा ब्याटिङ गर्न त्यति असहज नरहेको उनको भनाइ थियो । हारका बाबजुद आफ्नो […] ...

मकालु खबर
जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित, २०३० सम्म नेतृत्व गर्ने
Sports1w ago

जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित, २०३० सम्म नेतृत्व गर्ने

आइतबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई थप तीन वर्षका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो । ...

मकालु खबर
एनपिएलको लिग चरण सकियो
Sports1w ago

एनपिएलको लिग चरण सकियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यस पटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित […] ...

मकालु खबर
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
Sports1w ago

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय प्रतियोगिताका लागि पुरुष ५७ किलो […] ...

मकालु खबर
एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
Sports1w ago

एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट […] ...

मकालु खबर
महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
Sports1w ago

महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी । भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (पिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि २२औँ मिनेटमा अक्वाका खेलाडीबाट […] ...

मकालु खबर
संघर्षपूर्ण जितसँगै चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो
Sports1w ago

संघर्षपूर्ण जितसँगै चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो

कीर्तिपुरमा शुक्रवार भएको खेलमा चितवनले झिनो लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्समाथि चार विकेटको संघर्षपूर्ण जित रच्यो । ...

मकालु खबर
You've reached the end of news stream from मकालु खबर
Advertisement