Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Sports News

Sports Desk•Football, Cricket, Olympics, and global sports action
Filtered by Provider:काठमाण्डुपाटी(3 stories)
Clear filter

काठमाण्डुपाटी - SPORTS FEED

Showing 3 stories
विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै
खेलकुदJust now

विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

काठमाण्डु– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक […] ...

काठमाण्डुपाटी
कुशल बने ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, बालाजुमा नयाँ सोरुम
खेलकुद14 hours ago

कुशल बने ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर, बालाजुमा नयाँ सोरुम

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। कम्पनीले काठमाडौंको बालाजुमा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै भुर्तेललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो। सोमबार बालाजुस्थित नयाँ सोरुमको उद्घाटन क्रिकेटर भुर्तेलले गरेका हुन्। उक्त अवसरमा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। ब्रान्ड एम्बासडर […] ...

काठमाण्डुपाटी
रोहित पौडेलको शतकीय योगदानमा क्यानडाविरूद्ध नेपाल २४ रनले विजयी
खेलकुद1 day ago

रोहित पौडेलको शतकीय योगदानमा क्यानडाविरूद्ध नेपाल २४ रनले विजयी

काठमाण्डु- कप्तान रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमेरातमा आइतबार भएको खेलमा नेपालले दिएको २३५ रनको लक्ष्य पछ्याएको क्यानडा जितबाट २४ रन टाढा रोकिएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३४ रन बनाएको थियो। जवाफमा क्यानडाले […] ...

काठमाण्डुपाटी
You're all caught up with Sports news