काठमाण्डु – कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार आठ विधाका खेल हुँदैछ । प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने तालिका रहेको छ । तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन […]
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






