कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
आज तरकारी र फलफूलको थोक मूल्य कति ?

Read Complete Original Article
Published originally on हाम्राकुरा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
Published originally on हाम्राकुरा

बर्दिया समाचारदाता बर्दिया, मङ्सिर १० गते । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले चार वटा पालिकामा धान खरिद गरिरहेको छ । गत शुव्रmबारदेखि खरिद सुरु गरेकोमा... ...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । ...

काठमाडौँ। जटिल प्रसूति समस्या आएपछि बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको हो । बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप ...

• सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान स्थानीय र प्रदेश सरकारको नेतृत्वमा सुरु भएको छ। • धनगढीमाई र गोलबजार नगरपालिकामा ¥याली, कोणसभा र सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ, जसमा महिलामाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्यमा जोड दिइएको छ। • अभियानलाई वर्षभरि निरन्तरता दिन र स्थानीय सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड ...