Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Photo / Coverage: मकालु खबर

रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो । सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा
Economy & BusinessJust now

एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा

एड्स हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ । एचएचएफ नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको ...

अर्थडबली
ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी
Economy & BusinessJust now

ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। नयाँ ढाँचा तयार भएपछि लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) […] ...

मकालु खबर
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
Economy & BusinessJust now

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ...

आजको अर्थ
३० हजार मेगावाटको लक्ष्यसहित ऊर्जा मिश्रणको नयाँ अवधारणामार्फत रोकिएको पीपीए खुलाउने तयारीमा सरकार
Economy & BusinessJust now

३० हजार मेगावाटको लक्ष्यसहित ऊर्जा मिश्रणको नयाँ अवधारणामार्फत रोकिएको पीपीए खुलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार ऊर्जा मिश्रणको नयाँ ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनका विभिन्न स्रोतको अनुपात पुनर्निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया खुलाउने सरकारको तयारी छ । तर, पीपीए खुलाउने प्रक्रिया अघि बढ्न नसक्दा १६ हजार ४२५.७७ मेगावाट क्षमताका २८१ आय… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement