काठमाडौं । सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार ऊर्जा मिश्रणको नयाँ ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् उत्पादनका विभिन्न स्रोतको अनुपात पुनर्निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया खुलाउने सरकारको तयारी छ । तर, पीपीए खुलाउने प्रक्रिया अघि बढ्न नसक्दा १६ हजार ४२५.७७ मेगावाट क्षमताका २८१ आय…
३० हजार मेगावाटको लक्ष्यसहित ऊर्जा मिश्रणको नयाँ अवधारणामार्फत रोकिएको पीपीए खुलाउने तयारीमा सरकार
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






