Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित, २०३० सम्म नेतृत्व गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जय शाह पुनः आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित, २०३० सम्म नेतृत्व गर्ने
Photo / Coverage: मकालु खबर

आइतबार इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकले शाहलाई थप तीन वर्षका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इलिमिनेटरमा चितवनलाई हराउने लक्ष्यसहित मैदान उत्रिन्छौंः करण केसी
SportsJust now

इलिमिनेटरमा चितवनलाई हराउने लक्ष्यसहित मैदान उत्रिन्छौंः करण केसी

काठमाडौं । पोखरा एभेन्जर्ससँगको हारपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले विपक्षी टोलीको ब्याटिङ हेर्दा आफ्नो लक्ष्य खेल जित्नु नै रहेको बताएका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा करणले पहिलो १० ओभरमा रणनीतिअनुसार ब्याटिङ गर्न नसक्दा लक्ष्य पूरा गर्न नसकेको बताए । उक्त पिचमा ब्याटिङ गर्न त्यति असहज नरहेको उनको भनाइ थियो । हारका बाबजुद आफ्नो […] ...

मकालु खबर
एनपिएलको लिग चरण सकियो
SportsJust now

एनपिएलको लिग चरण सकियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यस पटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित […] ...

मकालु खबर
यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने
SportsJust now

यस्तो छ प्लेअफको समीकरण, लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर तथा काठमाण्डु र चितवन एलिमिनेटर खेल्ने

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पाँच खेलमा जित, एक […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play