Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
मकालु खबर

मकालु खबर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from मकालु खबर.

NEPAL NEWS FROM मकालु खबर

गगन नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस होः निष्कल राई
Latest News2d ago

गगन नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस होः निष्कल राई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य निष्कल राईले बैठकमा कांग्रेसले सञ्चालन गर्न लागेको ‘कांग्रेस तयार छ’ अभियानलाई गाउँ तथा टोल तहसम्म […] ...

मकालु खबर
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुन सकेन: कांग्रेस
Politics2d ago

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुन सकेन: कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धीहरु आधिकारिक रुपमा सार्वजनिक गर्न माग गरेको छ । ...

मकालु खबर
पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
Politics2d ago

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन् । ...

मकालु खबर
सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास
Others2d ago

सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास

गोरखा । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय, आवास भवन एवं पक्की पुलको सभामुख डिपी अर्यालले शिलान्यास गरेका छन् । जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो । शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ […] ...

मकालु खबर
मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
Economy & Business2d ago

मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष […] ...

मकालु खबर
सङ्खुवासभाका छ जना उत्कृष्ट उद्यमी सम्मानित
Others2d ago

सङ्खुवासभाका छ जना उत्कृष्ट उद्यमी सम्मानित

सङ्खुवासभा । घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा खाँदबारी नगरपालिका–५ की सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन […] ...

मकालु खबर
सञ्जु घिसिङको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा
Sports2d ago

सञ्जु घिसिङको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा

सञ्जु घिसिङको प्रेरणामा सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूहविजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । ...

मकालु खबर
उद्योग समितिका सभापति अन्सारी र इजरायली राजदुतबीच भेटवार्ता
Politics2d ago

उद्योग समितिका सभापति अन्सारी र इजरायली राजदुतबीच भेटवार्ता

बुधवार सिंहदरबारस्थित सभापति अन्सारीको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–इजरायल द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको छ । ...

मकालु खबर
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउन सरकार सकारात्मक
Sports2d ago

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउन सरकार सकारात्मक

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो । एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई […] ...

मकालु खबर
उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः उद्योगमन्त्री साह
Politics2d ago

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः उद्योगमन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उद्योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत जटिलता र नीतिगत अस्पष्टता कम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री साहले उद्योगी तथा व्यवसायीका समस्या […] ...

मकालु खबर
कर्णालीका तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने
Health2d ago

कर्णालीका तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्ने भएको छ । सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगको सहकार्यमा सञ्चालन हुने यस परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य […] ...

मकालु खबर
मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण
Health2d ago

मण्डनदेउपुरका दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित मुटुरोग परीक्षण शिविरमा दुई हजार ५०० बालबालिकाको मुटु परीक्षण गर्दा २५ जनामा समस्या देखिएको छ । नगरपालिकाको सहकार्य तथा विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा मङ्गलबार सम्पन्न शिविरमा समस्या पहिचान भएका बालबालिकाको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिन् नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए । शिविर अन्नपूर्ण न्युरो […] ...

मकालु खबर
वृजलाल केडियाको जीवनी पुस्तक ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण
Entertainment2d ago

वृजलाल केडियाको जीवनी पुस्तक ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण

काठमाडौं । नेपालको उद्योग तथा व्यापार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका वीरगन्जका प्रतिष्ठित उद्योगी एवं समाजसेवी वृजलाल केडियाको जीवनीमा आधारित पुस्तक ‘वृजलाल केडिया: साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडिया, पुष्पतारा केडिया सेवा फाउन्डेसनका अध्यक्ष मनोज केडिया, एमसी ग्रुपका अध्यक्ष चिरञ्जीवी लाल अग्रवाल, नेपाली कांग्रेसका सभापति […] ...

मकालु खबर
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
Politics1w ago

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ । भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले राससलाई जानकारी दिए । […] ...

मकालु खबर
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
Politics1w ago

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

बागमती । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु)कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत […] ...

मकालु खबर
दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा
Politics1w ago

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको छ । पेसी सूचीमा उनको रिट आठौँ नम्बरमा छ । ...

मकालु खबर
समिति बैठक बोलाउन विपक्षीको दबाब, पाँच दिनभित्र बैठक राख्नुपर्ने नियम
Politics1w ago

समिति बैठक बोलाउन विपक्षीको दबाब, पाँच दिनभित्र बैठक राख्नुपर्ने नियम

काठमाडाैं । संसदका विषयगत समितिहरूलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि संसदीय निगरानी बढाउन विपक्षी दलहरूले समितिको बैठक बोलाउन दबाब बढाएका छन् । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै निवेदन दर्ता गराएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पनि राज्य व्यवस्था समितिको बैठक […] ...

मकालु खबर
Advertisement