काठमाडाैं । संसदका विषयगत समितिहरूलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि संसदीय निगरानी बढाउन विपक्षी दलहरूले समितिको बैठक बोलाउन दबाब बढाएका छन् । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै निवेदन दर्ता गराएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पनि राज्य व्यवस्था समितिको बैठक […]
समिति बैठक बोलाउन विपक्षीको दबाब, पाँच दिनभित्र बैठक राख्नुपर्ने नियम

Read Complete Original Article
Published originally on मकालु खबर






