अर्जेन्टिनाका युवा स्टार निको पाजले राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई लियोनल मेसीको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका छन् । कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका पाजले आफ्नो प्रतिभा र क्षमता प्रमाणित गरेका हुन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टारिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । अर्जेन्टिनाको शानदार जितमा निको पाज र जुलियन अल्भारेजले समान दुई-दुई गोल गरे । त्यस्तै, फ्रान्को मास्तान्तुओनोले पनि दुई गोल गर्दा एलेक्सिस म्याक एलिस्टरले एक गोल थपे । खेलको आठौँ म...
मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज, कोस्टारिकाविरुद्ध देखाए जादु

Read Complete Original Article
Published originally on फरकधार






