नेपाली एमएमए स्टार रविन्द्र धान्टले रोड टु यूएफसी सिजन ५ को फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने भएका छन् । ब्यान्टमवेट विधाको फाइनल खेल आगामी २०२७ फेब्रुअरी ७ मा हुनेछ । उक्त भिडन्तमा जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्न सके रविन्द्रले आफ्नो करियरमा ठूलो उपलब्धि हासिल गर्नेछन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एमएमएमा प्रभाव जमाइरहेका रविन्द्रका लागि यो फाइनल ऐतिहासिक अवसर हुनेछ । रोड टु यूएफसी एसियाली क्षेत्रका प्रतिभाशाली फाइटरहरूलाई विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स (एमएमए) संस्था यूएफसीसम्म पुग्ने अ...
रोड टु यूएफसीको फाइनलमा भिड्दै रविन्द्र, उपाधिका लागि जापानी खेलाडीसँग प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on फरकधार






