काठमाडौं- नेपाल-फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न चेम्बरको चौथो वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा
प्रज्वलजंग पाण्डेको नेतृत्वमा नेपाल-फिनल्यान्ड चेम्बरको नयाँ कार्यसमिति

Read Complete Original Article
Published originally on आजको अर्थ





