काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमित इन्द्र रिजाललाई घातक रोग बापतको बीमा दाबी भुक्तानी नगरेको विषयमा नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । प्राधिकरण र उच्च अदालत पाटनले समेत बीमितलाई १५ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने फैसला गरेपनि नेपाल लाइफले भुक्तानी गर्न आलटाल गर्दै आएको यस । यही विषयमा नेपाल बीमा प्राधिकरणले नेपाल लाइफसँग जवाफ माग गर्दै केही …
नेपाल लाइफले घातक रोगका बीमितलाई पैसा नदिएपछि प्राधिकरण उत्रियो एक्सनमा, माग्यो जवाफ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





