काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी चैत–वैशाखमा गराउने गरी तयारी थालेसँगै राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन्। जेनजी आन्दोलनपछि गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा अभूतपूर्व नतिजा ल्याउन सफल...
स्थानीय तह निर्वाचन : पुराना दललाई टरेको छैन ‘खतराको घण्टी’ !

Read Complete Original Article
Published originally on रातोपाटी






