काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रका रुख कटान तीव्र पारिएको छ । प्रसारण लाइनको मार्गमा पर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटान सम्पन्न भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार तनहुँ र चितवनका वन क्षेत्रमा रुख कटान भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका&…
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ५० प्रतिशत रुख कटान, समग्र प्रगति ८३.५ प्रतिशत
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






